• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नङको रङबाट थाहा हुन्छ धेरै स्वास्थ्य समस्या

by
४ फाल्गुन २०७९,
0
नङको रङबाट थाहा हुन्छ धेरै स्वास्थ्य समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नङको हेरचाह स्वास्थ्यको लागि महत्त्वपूर्ण छ। नङले समय अगावै धेरै स्वास्थ्य समस्याहरूको सङ्केत दिन्छ। तसर्थ, नङको रङ र यसमा भएका परिवर्तनहरूमा ध्यान दिन जरुरी छ। नङमा आउने दागहरू तपाईँको शरीरमा हुनसक्ने रोगको सङ्केत समेत हुन सक्छ।

राम्रो कुरा यो हो कि नङमा हुने कुनै पनि परिवर्तनले सधैँ भने गम्भीर स्वास्थ्य समस्यालाई सङ्केत गर्दैन। कहिलेकाहीँ यो यसै पनि हुने गर्छ।

छाला रोग विशेषज्ञ भलेरिया जेनेला फ्रान्जेन भन्छिन्, ‘खुट्टाको नङको राम्रो हेरचाह हुँदैन र कहिलेकाहीँ धेरै समस्याहरू निम्त्याउँछ। उदाहरणका लागि, तिनीहरू पहेँलो र मोटो हुन्छन्।’

नङको रङ र त्यसले संकेत गर्न सक्ने सम्भावित रोगहरूको बारेमा चर्चा गर्नेछौँस्

सेतो नङ
यदि कसैलाई आफ्नो नङमा असामान्य परिवर्तन भएको महसुस हुन्छ भने, सबैभन्दा पहिले उसले यसको रङ हेर्नु पर्छ। यदि नङको रङ सेतो जस्तो देखिन्छ भने, यो माइकोसिस, सोरायसिस, निमोनिया र हृदय रोगको सङ्केत हुन सक्छ। पोषक तत्त्वको कमी, प्रोटिनयुक्त खानाको कमीले पनि यस्तो हुन सक्छ।

छाला रोग विशेषज्ञ जुलियाना पिकेट भन्छिन्, ‘नङको रङ्ग रङ्गिन हुनु रक्तअल्पताको लक्षण हुन सक्छ। शरीरमा आइरनको कमीले नङ चम्चाको आकारको र खोक्रो जस्तो देखिन सक्छ।’ ल्युकोनिचिया पनि हुन सक्छ। जसमा नङमा सेतो दाग देखिन्छ। तर यसले कुनै शरीरमा कुनै हानि गर्दैन।

यी अवस्थाहरूको उपचार गर्न, डाक्टरहरूले सामान्यतया बिरामीहरूबाट समस्याको वास्तविक कारण पत्ता लगाउन प्रयास गर्छन्।

यदि तपाईँको नङको रङ सेतो देखिन थालेको छ भने छाला विशेषज्ञकहाँ जानुहोस्। र, डाक्टरले भने अनुसार टेस्ट गराउनु पर्छ।

पहेँलो नङ
नङ पहेँलो हुनुमा जेनेटिक कारण वा बुढ्यौली हुन सक्छ। यस्तो अवस्थामा नङ मोटाउन थाल्छ र पहेँलोपन पनि बढ्न थाल्छ।

यो फंगल संक्रमणको कारणले पनि हुन सक्छ। साथै,यसले केही गम्भीरसराइअसिस, एचआइभी र मिर्गौला रोगलाई सङ्केत गर्छ।

बढी धूम्रपान गर्ने व्यक्तिको चुरोटको प्रत्यक्ष सम्पर्कले नङको रङ पनि पहेँलो देखिन थाल्छ। यस्तो अवस्थामा यो पहेँलोपन औँला र औँलामा बढी महसुस हुन्छ।

नङहरूमा सेतो दागहरू
छाला विशेषज्ञ डाक्टरहरूले यसलाई ‘पिटिङ्ग’ पनि भन्ने गरेका छन्। यो अवस्थामा हरेक नङहरूमा एउटा एउटा साना दागहरू जस्तै देखिन्छन्।

यो एटोपिक डर्मेटाइटिस ९एक प्रकारको एक्जिमा०, सोरायसिस वा अन्य कुनै छाला वा कपालको समस्यासँग सम्बन्धित हुन सक्छ।

फेडरल युनिभर्सिटी अफ सो पाउलोकी छाला विशेषज्ञ जुलियाना टोमा भन्छिन्, ‘यदि नङमा सेतो भाग देखिन्छ भने, यो एलोपेसिया एरियाटा ९अचानक कपाल झर्ने० सँग सम्बन्धित हुन सक्छ। उपचार गर्नुपर्छ।’

कुनै कुनै केसहरूमा, यो सिफिलिस भनिने यौन सम्बन्धी रोगको सङ्केत पनि हुन सक्छ।

नीलो नङ
नीलो नङ धेरै मानिसहरूमा देखिन्छ। यो केही औषधिहरूको प्रयोगको कारणले हुन सक्छ। डन्डीफोर वा मलेरियाको औषधि प्रयोग गर्ने मानिसहरूको नङमा यो समस्या देखिन्छ। नङको रङ निलो भएमा डाक्टरलाई देखाउनु पर्छ।

नङमा बारम्बार हुने फंगल संक्रमण
यो समस्या माइकोसिस फङ्गल संक्रमणको कारणले हुन्छ। यदि यसलाई राम्रोसँग ख्याल गरिएन भने, यो बारम्बार पुनः उत्पन्न हुन सक्छ।

यो समस्या प्राय खुट्टाको नङमा हुने गर्छ। यसको उपचार एक पटक सुरु गरेपछि ६ महिनासम्म निरन्तरता दिनुपर्ने चिकित्सकहरू बताउँछन्।

हातमा यस्तो भयो भने तीनदेखि चार महिनासम्म उपचार गर्नुपर्छ। बिरामीले समयमै औषधि खानुपर्छ र चिकित्सकले भनेपछि मात्रै आवश्यक सावधानी अपनाउन बन्द गर्नुपर्छ।

यसका साथै टाइट र तातो जुत्ताको प्रयोग, स्विमिङ पुल र संक्रमण हुन सक्ने ठाउँहरूमा जानबाट जोगिनु पर्छ।

नङहरूमा रेखाहरू
यसलाई ‘बाइज लाइनहरू’ पनि भनिन्छ। तिनीहरू नङमा तेर्सो रेखाहरूको रूपमा देखा पर्दछन्।यो सामान्यतया उच्च ज्वरो वा केमोथेरापीको उपचार पछि देखिन्छ।जब यी रेखाहरू गाढा रङमा देखिन्छन् र एक औँलामा मात्र देखिन्छन्, यो मेलानोमाको सङ्केत हुन सक्छ।मेलानोमा छालाको क्यान्सरको एक प्रकार हो।

नङको कोमलता
विज्ञहरूका अनुसार कुनै पनि रासायनिक पदार्थको सम्पर्कमा आएमा नङ भाँचिने, झर्ने वा हदसम्म सुख्खा हुने हुन्छ।यस्तो भएमा चिकित्सकको सल्लाहमा शरीरको त्यो भागमा क्रिम इत्यादिको माध्यमबाट नरम कायम राख्नुपर्छ।

खानामा प्रोटिन, बायोटिन ९बि ७० र अन्य बिभिटामिनको कमी जस्ता अन्य कारणले पनि नङ कमजोर हुन सक्छ।शाकाहारीहरूले भिटामिन बी १२ र अन्य पोषक तत्त्वहरूको पर्याप्त मात्रामा सेवन गरेमा नङ भाँचिनबाट जोगिन सक्छन्।

Previous Post

दाउराको सट्टा ‘गुइँठा’ को प्रयोग बढ्दै

Next Post

बालाजु घटनामा संलग्न थप १५ जना पक्राउ

सम्बन्धित खबर

उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
Load More
Next Post
बालाजु घटनामा संलग्न थप १५ जना पक्राउ

बालाजु घटनामा संलग्न थप १५ जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In