• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नक्कली सवारी चालक अनुमती पत्र बनाउने समुह पक्राउ

by
४ फाल्गुन २०७९,
0
नक्कली सवारी चालक अनुमती पत्र बनाउने समुह पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ उपत्यकामा केही व्यक्तीहरुले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त कार्यमा संलग्न रहेका व्यक्तीहरुको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको टोलीले कञ्चन गुरुङलाई मिति २०७९।१०।२९ गते काठमाण्डौको रामशाहपथ,अनिल राईलाई सामाखुशी र राजन तामाङलाई बालाजु पैयाँटारबाट मिति २०७९।११।०१ गते पक्राउ गरी निजहरुलाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि मिति २०७९।११।०२ गते जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको ।

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरूः

कञ्चन गुरूङले आफ्नो फोटो, गंगा तामाङको नामको सवारी चालक अनुमतिपत्र र रू ५,००० आफ्ना चिनजानका मानिस अनिल राईलाई दिएको । अनिल राईले आफुले रू १,५०० लिई उक्त फोटो, कागजात र रू ३,५०० राजन तामाङलाई दिएको । राजन तामाङले रू।३,५०० लिई गंगा तामाङको सवारी चालक अनुमतिपत्रमा कञ्चन गुरूङको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाई दिएको । साथै निजले अन्य धेरै व्यक्तिहरूलाई नक्कली सवारी चालक अनुमतिपत्र उपलब्ध गराएको खुल्न आएकोले थप अनुसन्धान कार्य जारी रहेको ।
निज राजन तामाङ यस अघि पनि लिखत सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर, जावलाखेल, ललितपुरबाट पक्राउ परी मुद्दा चलेको खुल्न आएको ।
पक्राउ व्यक्तिहरु

नामः कञ्चन गुरूङ
उमेरः ३४ वर्ष

ठेगानाः पोखरा, म.न.पा.०१ कास्की

हालः ल.पु. नखिपोट

नामः अनिल राई
उमेरः ३८ वर्ष

ठेगानाः लिखु गा.पा.०४, नुवाकोट

हालः काठमाण्डौ टोखा

नामः राजन तामाङ
उमेरः ३६ वर्ष

ठेगानाः लिखु गा.पा.०४, नुवाकोट

हालः काठमाण्डौ तारकेश्ववर

Previous Post

कस्तो छ आज (फागुन ३ गते बुधबार)को राशिफल ?

Next Post

ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद भण्डारी र उनकी आमा घाइते

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद भण्डारी र उनकी आमा घाइते

ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद भण्डारी र उनकी आमा घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In