• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेता-कार्यकर्ताविरुद्ध कांग्रेस केन्द्रीय कार्यालयमा १६ सय उजुरी

by
१ फाल्गुन २०७९,
0
केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेता कांग्रेसबाट निष्कासित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गत मंसिर ४ को निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा १६ सय उजुरी परेका छन् ।

मधेस प्रदेशबाट सबैभन्दा धेरै ५५५ र गण्डकी प्रदेशबाट सबैभन्दा कम ९३ उजुरी परेको कांग्रेस केन्द्रीय अनुशासन समितिले जनाएको छ । ४३ जिल्लाबाट केही केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्वजिल्ला सभापति, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्यलगायत कारबाहीको सिफारिसमा छन् । कारबाहीमा परेका र उजुरी परेका कतिपय नेता माओवादी उम्मेदवार भएका निर्वाचन क्षेत्रमा बागी उम्मेदवार बनेका थिए ।

तत्कालीन पाँचदलीय गठबन्धनलाई असहयोग गरेको भन्दै केन्द्रीय सदस्य दिनेश कोइराला पर्साका पूर्वजिल्ला सभापति अजय द्विवेदी, महासमिति सदस्य एवं पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाह, कैलालीका पूर्वजिल्ला सभापति गोविन्दराज जोशीसहित ८५ जनालाई कांग्रेसले कारबाही गरिसकेको छ ।

तर निर्वाचनपछि माओवादी केन्द्र नै कांग्रेससँग गठबन्धनमा नरहेको अवस्थामा पार्टीमा विद्रोह गर्नेलाई के गर्ने भन्नेमा कांग्रेसमा अन्योल छ । कांग्रेसले माघ मसान्त अर्थात आजसम्म चुनावमा अन्तर्घात गर्नेविरुद्ध उजुरी गर्न समय दिएको थियो । देशभरबाट एक हजार ६ सय उजुरी संकलन गरिए पनि ती उजुरीमाथि अध्ययन गर्ने आनन्दप्रसाद ढुंगाना संयोजकत्वको अनुशासन समितिले भने अझै पूर्णता पाएको छैन ।

Previous Post

अब फोन गर्न डाँडामा उक्लिनु पर्दैन

Next Post

युक्रेनलाई मस्कको झट्का, सैन्य कारवाहीका लागि इन्टरनेट बन्द !

सम्बन्धित खबर

आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
Load More
Next Post
युक्रेनलाई मस्कको झट्का, सैन्य कारवाहीका लागि इन्टरनेट बन्द !

युक्रेनलाई मस्कको झट्का, सैन्य कारवाहीका लागि इन्टरनेट बन्द !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In