• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टर्की भूकम्पमा २३ हजारभन्दा बढीको मुत्यु, ८.५ करोड डलर सहायता दिने ‘यूएसएआईडी’ को घोषणा

by
२८ माघ २०७९,
0
टर्की भूकम्पमा २३ हजारभन्दा बढीको मुत्यु, ८.५ करोड डलर सहायता दिने ‘यूएसएआईडी’ को घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इस्तानबुल । टर्कीमा आएको भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या २३ हजार सात सय पुगेको छ ।

दक्षिणी टर्कीमा गत सोमबार गएको दुई वटा शक्तिशाली भूकम्पमा परी टर्कीमा हालसम्म २० हजार २१३ जनाको मृत्यु भएको छ । टर्कीमा ८० हजार बढी मानिस घाइते भएका छन् । टर्कीमा पछिल्लो २४ घण्टामा थप ६७ जनाको सकुशल उद्धार भएको उपराष्ट्रपति फएत ओक्तयले जानकारी दिएका छन् । उक्त भूकम्पका कारण उत्तरी सिरियामा भने हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५ सय पुगेको सिरियाली अधिकारीहरुले बताएका छन् ।

टर्कीमा उद्धार तथा खोजी कार्यमा करिब एक लाख ६० हजार उद्धारकर्मी परिचालन गरिएको विपद् तथा आपतकालीन व्यवस्थापन निकायले जानकारी दिएको छ । जसमा ७ हजार ७१६ विदेशी उद्धारकर्मी पनि सम्मिलित रहेका छन् ।

संयुक्त राष्ट्र संघले सिरियामा ५३ लाख मानिस घरविहीन अवस्थामा रहेको जनाएको छ । साथै टर्की र सिरियामा करिब ९ लाख मानिसका लागि तत्काल तातो खानाको आवश्यकता रहेको जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा अहिले हिमपातका कारण अत्यधिक चिसो रहेको र भूकम्प पीडितहरुका लागि कष्टकर अवस्था रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सिरियाले आफ्नो नियन्त्रणभन्दा बाहिर रहेको भूकम्प प्रभावित क्षेत्रमा मानवीय सहायताको लागि अनुमति प्रदान गरेको छ ।

यसैबीच, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी० ले टर्की र सिरियालार्ई साढे ८ करोड अमेरिकी डलर सहायताको घोषणा गरेको छ ।

Previous Post

राष्ट्रपतिको सवारीमा प्रहरीद्वारा कुटिएका डाक्टरले भने – फिल्मी शैलीमा कुटाई खाएँ

Next Post

स्लिम र फिट बन्न यस्तो छ सरल तरिका

सम्बन्धित खबर

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३० फाल्गुन २०८२,
खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली
समाचार

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

३० फाल्गुन २०८२,
Load More
Next Post
स्लिम र फिट बन्न यस्तो छ सरल तरिका

स्लिम र फिट बन्न यस्तो छ सरल तरिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In