नेपालको पूर्वी भेगमा बसोबास गर्ने लेप्चा जातिमा अनौठो ववाहको परम्परा रहिआएको छ । यसमा दुलाहा पक्षबाट होइन, दुलही पक्षबाट जन्ती जाने गरिन्छ । दुलहीले दुलाहाको घर जानुपूर्व नै माइतमा सात पटक विवाहको विधान पूरा गर्नुपर्छ ।
विवाहको कुरा गर्न सर्वप्रथम केटा पक्षको काका वा मामा गएर केटी पक्षका काका वा मामालाई भेटेपछि मात्र बाबुआमासँग कुरा चलाउने चलन छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













