शिक्षकः १० लाई ५ ले भाग गर्दा कति हुन्छ ?
विद्यार्थीः यो त गारो प्रश्न भयो सर ?
शिक्षकः उदाहरण दिँदै २० वटा कपी ५ जनालाई बराबर बाँडियो ?
विद्यार्थीः यो त झनै घुमाउरो प्रश्न भयो सर ?
शिक्षकः निराश हुँदै, सानो २० जना केटी ५ जना केटालाई बाँडियो भने कति कति जना पुग्छ ?
विद्यार्थीः एकै स्वरमा, ४–४ जना पुग्छ सर ।
सबैले ज्वाइँ भन्दछन्
केटाः तिम्रो नाम के हो ?
केटीः मलाई सबैले बहिनी भन्दछन् ।
केटाः मलाई चाहिँ सबैले ज्वाइँ भन्दछन् ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













