• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जुन क्षणमा क्रोधले मस्तिष्कमा आफ्नो शासन जमाउँछ त्यसै क्षण विचारशक्ति शून्य हुन्छ –स्वामी रामतीर्थ

by
२६ माघ २०७९,
0
जुन क्षणमा क्रोधले मस्तिष्कमा आफ्नो शासन जमाउँछ त्यसै क्षण विचारशक्ति शून्य हुन्छ –स्वामी रामतीर्थ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वामी रामतीर्थका केही अमर वाणीहरुः

१) जुन क्षणमा क्रोधले मस्तिष्कमा आफ्नो शासन जमाउँछ त्यसै क्षण विचारशक्ति शून्य हुन्छ ।
२) साँचो छिमेकी त्यो होइन जो तिमीसँग उही घरमा बस्छ, बरु त्यो हो जो तिमीसँग उही विचार स्तरमा रहन्छ ।
३) निज गौरबको सम्मान जसलाई राख्नु छ ऊ कुनै वस्तु सित्तै पाउने अपेक्षा गर्दैन बरु आफ्नो पौरखले प्राप्त गर्दछ ।
४) देशमा प्रेम र जातीय एकता तबसम्म स्थायी हुन सक्दैन, जबसम्म जनसंख्याको वृद्धि र भूमिको पैदावार एक अर्काको अनुरुप नहोऊन् ।
५) लोकाचारको दलदलमा गाडिइरहनु, संचयलाई रीतिरिवाजको धारामा बग्नदिनु, कुनै जड वस्तु झैँ नामरुपको इनारमा डुब्नु, सम्पत्तिको सरोवरमा गोता लगाउनु र त्यस मौकालाई जुन राष्ट्रसेवामा लगाउनुपथ्र्याे, धन कमाउनमा लगाउनु र फेरि त्यसैलाई परोपकार भन्नु के यो जडता वा अकर्मण्यता होइन ।
६) सर्वाेपरि र श्रेष्ठ दान जो तिमी कसैलाई दिन सक्छौ, त्यो विद्या वा ज्ञानको दान हो । कसैलाई आज भोजन देऊ, भोलि पनि ऊ त्यति नै भोकाउँछ । तिमी उसलाई कला सिकाइदेऊ तब ऊ जीवनभरी आफ्नो जीविका प्राप्त गर्न योग्य हुन्छ ।
७) तिमीमाथि सङ्कट, दुःख र चिन्ता यस कारण आउँदछन् कि आफूभित्रको वैकुण्ठको अनुभूति गर्न सक ।
८) यज्ञ र हवनले विपत्ति टर्दछ, यो भनाइ आज पनि त्यति नै सत्य छ जति प्राचीन पुण्यकालमा थियो । भेद केवल यति नै छ कि यो यज्ञमा निर्दाेष प्राणीमा सट्टा आफ्नो दलबन्दीको वृत्ति अर्थात् जातिभेद र ईष्र्याभावको बलि दिनु छ, जसले हाम्रा लागि यही लोकमा स्वर्ग ल्याइदिन्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

रास्वपाको वैधानिकतामाथि प्रश्नः निर्वाचन आयोगमा तीन उजुरी

Next Post

रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा

सम्बन्धित खबर

सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु
आवाज

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

६ चैत्र २०८२,
खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
Load More
Next Post
रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा

रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In