• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते

    सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव

    जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

    डाँडाखेत–राहुघाट प्रसारण लाइन निर्माणका क्रममा तीन करोडभन्दा बढी मुआब्जा वितरण

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुडामणि शर्माविरूद्धको मुद्दामा साक्षी झिकाउने विशेष अदालतको आदेश

by
२४ माघ २०७९,
0
चुडामणि शर्माविरूद्धको मुद्दामा साक्षी झिकाउने विशेष अदालतको आदेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरूद्ध मुद्दामा साक्षी झिकाउने आदेश दिएको छ। करिब ५ वर्षपछि न्यायाधीश श्रीकान्त पौडेल,यमुना भट्टराई र शालिग्राम कोइरालाको संयु्क्त इजलासले यस्तो आदेश दिएको हो।

अब म्यादपत्र गएपछि साक्षी अदालतमा हाजिर हुनेछन्। अदालतले उनीहरूको बकपत्र लिनेछ। बकपत्र लिएपछि पुनस् पेसी तोकिनेछ।

कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका शर्मासहित अध्यक्ष लुम्बध्व महत र सदस्य उमेशप्रसाद ढकालविरूद्ध करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित २०७४ साल साउन १ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो।

कर फर्छ्यौट आयोगमा परेका निवेदनका आधारमा व्यापारीहरूलाई छुट दिँदा भ्रष्टाचार गरेको पाइएपछि अख्तियार अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो। सार्वजनिक पदमा रहँदा ४ करोड २९ लाख ५३ हजार एकसय २४ रूपैयाँ स्रोत नखुलेको सम्पत्ती आर्जन गरेको भन्दै अख्तियारले २०७४ माघ १५ गते अर्को मु्द्दा दायर गरेको थियो।

कर फछ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति दिएको,कर निधारण गर्दा भष्टाचार गरेको तथा एनसेल बिक्री करमा छुटको लबिङलगायत उनीमाथि आरोप छ।

Previous Post

विप्लवले बुधबार पत्रकार सम्मेलन गर्ने

Next Post

‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’

सम्बन्धित खबर

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते
अन्तर्राष्ट्रिय

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते

१० चैत्र २०८२,
सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव
समाचार

सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न चन्द्र भण्डारीको सुझाव

१० चैत्र २०८२,
जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु
समाचार

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन निर्माणका क्रममा तीन करोडभन्दा बढी मुआब्जा वितरण
फिचर-ब्यानर

डाँडाखेत–राहुघाट प्रसारण लाइन निर्माणका क्रममा तीन करोडभन्दा बढी मुआब्जा वितरण

१० चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१० चैत्र २०८२,
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
आर्थिक

Load More
Next Post
‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’

‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In