• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तुलसीपुरमा सामूहिक खेती फस्टाउँदै

by
२४ माघ २०७९,
0
तुलसीपुरमा सामूहिक खेती फस्टाउँदै

sf7df8f}F, # df3 sfo{ef/ ;DxfNg'x'Fb} dGqL df]bL gjlgo'Qm ;ª3Lo dfldnf tyf ;fdfGo k|zf;gdGqL cdgnfn df]bL dªunaf/ dGqfnodf sfo{ef/ ;DxfNg'x'Fb} . tl:a/ M gjLg kf}8]n÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तुलसीपुर । हुस्सुले धपक्कै ढाकिकरहेको थियो । तपतप शीतका थोपा खसिरहेका थिए । तर तुलसीपुर उपमहानगरपालिका– १२ कचिलाका महिलामा त्यसको कुनै प्रवाह थिएन ।

एक हातमा कुटो, अर्को हातले छुपु–छुपु प्याजका बेर्ना रोपिरहेका हुन्छन् । कोही प्याजका बेर्नामा पानी हालिरहेका हुन्छन् भने कोही जमिन सम्ह्याइरहेका हुन्छन् । त्यहाँ २५ किसानको दैनिकी अहिले त्यसरी नै बितिरहेको छ । त्यहाँ २५ महिला किसान मिलेर सामूहिक प्याजखेती गरेका छन् । रोपिसकेपछि पनि पालैपालो हेरचाह गर्दै आएका छन् ।

हरियाली कृषक आमा समूहमार्फत सामूहिक उत्पादनको अभ्यास गरिरहेका छन् । तुलसीपुरको कृषि उत्पादनका हिसाबले सबैभन्दा राम्रो क्षेत्र मानिएको कचिलामा प्याज पकेट क्षेत्र घोषणा गरेपछि त्यहाँ समूह बनाएर उत्पादनमा जोडिएको हो । कृषि ज्ञान केन्द्रले लगातार तीन वर्ष त्यहाँ सामूहिक प्याजखेतीका लागि आर्थिक सहयोग गर्दै आएको छ ।

विसं २०७७र७८ मा रु १० लाख सहयोग गरेको ज्ञान केन्द्रले २०७८र७९ मा दुई लाख र चालु वर्षमा रु पाँच लाख सहयोग गरेको छ । त्यसले गर्दा पनि त्यहाँका महिलाले करिब १५ बिघा क्षेत्रफलमा सामूहिक खेती गर्ने गरेका छन् । गएको वर्ष मात्रै प्रत्येक महिलाको भागमा १५ क्विन्टल प्याज परेको स्थानीय विन्दु चौधरीले बताए । ‘गएको वर्ष सिँचाइ अभाव भयो, ढिला गरी बेर्ना रोप्यौँ”, उनले भने, ‘त्यसले गर्दा उल्लेख्यरूपमा उत्पादन भएन, एउटाको भागमा १५ क्विन्टलमात्रै पर्यो ।’ यो वर्ष उत्पादन बढ्ने अपेक्षा रहेको उनले बताए ।

जग्गा भाडामा लिएर उहाँहरुले यसरी व्यावसायिक प्याजखेती गरेका हुन् । आफैँ बीउ तयार गरेर रोप्ने गरेको किसान दशनी चौधरीले बताए । उत्पादन राम्रो भए पनि बजारीकरणका लागि भने समस्या हुने गरेको उनी गुनासो पोख्छन् । ‘गएको वर्ष उत्पादन भएको प्याज हामीले बिक्री गर्न निकै समस्या भयो, छिटुवामा कहिल्यै यता डुलाउने, कहिल्यै उता डुलाउने भयो’, उनले भने, ‘पछि नबिकेपछि त्यसै घर फर्काउनुपर्ने अवस्था भयो ।’

प्याज तीन महिनामा फलिसक्छ । प्याजलाई एक नम्बरको तीन सयमा बेच्ने गरेको दशनीले बताए । यसरी सामूहिक खेती गरेरै उनीहरूको घर चल्ने गरेको छ । छोराछोरीलाई पढाउनेदेखि दैनिक घर खर्च चलाउनेसम्मको काम गरेको स्थानीय मीनकुमारी चौधरीले बताए ।

उनीहरूले ती जग्गामा प्याजमात्रै सामूहिक गर्ने गर्छन्, त्यसपछिका खेती भने सम्बन्धिन जग्गाधनीले मात्रै लगाउने गर्छन् । आफूहरूले प्याजको सिजनमा मात्रै जग्गा भाडामा लिएको उनले बताए । ‘प्याजको सिजनमा हामीले जग्गा भाडामा लिन्छौँ’, उनले भने, ‘त्यो भन्दा अन्य बालीमा सम्बन्धित जग्गाधनीले नै लगाउने गर्छन् ।’ कचिलाका खेतमा वर्षमा तीन सिजनमा तरकारी उत्पादन हुने गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताए ।

प्याजको सिजनपछि त्यहाँ मकैखेती हुने गर्छ भने मकै उत्पादनपछि आलुखेती हुने गर्छ । प्याजमा पकेट क्षेत्र बनाएर कृषि ज्ञान केन्द्रले सहयोग गरेपछि सहज भएको अध्यक्ष चौधरीको भनाइ छ । उनका अनुसार ज्ञान केन्द्रले आर्थिकसँगै औषधि, मल, बीउमा पनि सहज हुँदै आएको छ । बजारीकरणमा देखिएको समस्या भने अत्यधिक छ । राति ३ बजे उठेर यहाँका महिला बजारमा उत्पादन सामग्री लिएर जान्छन् । तर भारतीय तरकारीका कारण यहाँ उत्पादन भएको तरकारी बिक्री नहुँदा फर्काएर ल्याउनुपर्ने अवस्था छ ।

Previous Post

बच्चाबच्चीको सफलताको लागि उनीहरुको स्वभाव हेरेर व्यवहार गर्नुस्

Next Post

अधिवेशन लम्ब्याएर विधेयक पारित गर्ने तयारी

सम्बन्धित खबर

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
आवाज

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

९ चैत्र २०८२,
न्याय माग्दै पीडितहरु महिला आयोगमा
आवाज

न्याय माग्दै पीडितहरु महिला आयोगमा

९ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
Load More
Next Post
प्रतिपक्षीविहीन बन्यो प्रतिनिधिसभा

अधिवेशन लम्ब्याएर विधेयक पारित गर्ने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In