• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अदानीपछि अम्बानी पनि विश्वका धनीको टप टेनबाट बाहिरिए

by
२४ माघ २०७९,
0
अदानीपछि अम्बानी पनि विश्वका धनीको टप टेनबाट बाहिरिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विश्वका १० धनी अर्बपतिको सूचीमा भारतको दबदबा समाप्त भएको छ । हिन्डनबर्गको रिपोर्टपछि गौतम अडानी धनीहरूको सूचीबाट लगातार पछि पर्दै गएका छन् । यससँगै शीर्ष १० मा परेका दोस्रो भारतीय मुकेश अम्बानी पनि यो सूचीबाट बाहिरिएका छन् ।

पछिल्लो अपडेट अनुसार अम्बानी र अडानी दुबैको नेट वर्थ घटेको छ । मुकेश अम्बानीको कुल सम्पत्ति सोमबार मात्र ६८.८ मिलियन डलरले घटेको छ । योसँगै गौतम अडानीको कुल सम्पत्ति २।७ अर्ब डलरले घटेको छ । गौतम अडानी अहिले धनीहरुको सूचीमा २१औं स्थानमा छन् । योसँगै रिलायन्स समूहका प्रमुख मुकेश अम्बानी १२औँ स्थानमा छन् ।

हिन्डनबर्गको रिपोर्ट २४ जनवरीमा आयो । यसअघि जनवरी २० मा समाप्त भएको व्यापार सप्ताहको अन्त्यमा गौतम अडानी विश्वकै तेस्रो धनी व्यक्ति थिए । यो सूचिमा मुकेश अम्बानी नौ नम्बरमा थिए । जनवरी २४ मा हिन्डनबर्गको प्रतिवेदन बाहिर आएपछि दुवै भारतीय अर्बपतिको सम्पत्ति घट्यो । जनवरी २४ मा हिन्डनबर्ग रिपोर्टको दिन गौतम अडानी तेस्रो नम्बरमा थिए । रिपोर्ट आएपछि गौतम अडानीको सम्पत्ति दिनप्रतिदिन घट्दै गएको छ ।

हिन्डनबर्गको प्रतिवेदन सार्वजनिक भएको दिन २४ जनवरीमा विश्वको तेस्रो धनी गौतम अडानीको कुल सम्पत्ति १२६ अर्ब डलर थियो। जुन फेब्रुअरी ६ मा ५९ अर्ब डलरमा झरेको छ । पछिल्लो १२ दिनमा उनको कुल सम्पत्ति ६१।६ अर्ब डलरले घटेको छ । योसँगै अदानी धनीहरूको सूचीमा तेस्रो स्थानबाट २१औं स्थानमा झरेको छ ।

ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको पछिल्लो सूचीको शीर्ष १० मा आठ अमेरिकीहरू रहेका छन् । यद्यपी फ्रान्सका बर्नार्ड अर्नाल्ट भने पहिलो नम्बरमा रहेका छन् भने एलन मस्क दोस्रो स्थानमा रहेका छन् ।

Previous Post

बर्डफ्लू देखिएका तीनवटै फार्मका कुखुरा र अन्डा नष्ट गरियो

Next Post

वार्षिक तीन करोडको चिया निर्यात

सम्बन्धित खबर

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
आवाज

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

९ चैत्र २०८२,
न्याय माग्दै पीडितहरु महिला आयोगमा
आवाज

न्याय माग्दै पीडितहरु महिला आयोगमा

९ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
Load More
Next Post
नेपालबाट १ अर्ब ३३ करोडभन्दा बढीको चिया र कफि निर्यात

वार्षिक तीन करोडको चिया निर्यात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In