• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इस्लामिक देशहरु तालिबानले इस्लाम को नयाँ व्याख्या गरेकोमा चिन्तितः रिपोर्ट

by
२४ माघ २०७९,
0
पर्यटक भिसामा नेपाल आउने इस्लामीक कट्टरपन्थीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अबु धाबीः इस्लामिक देशले तालिबान सरकारद्वारा इस्लामको नयाँ व्याख्या गरेकोमा चिन्तित भएको बताइएको छ । दुबईमा रहेको मिडिया नेटवर्क अल अरबिया पोस्टका अनुसार तालिबानले इस्लामको आफ्नै व्याख्याको आधारमा शरिया कानून लागू गरेको छ। यद्यपि तालिबान नेताहरूले आफ्नो नीतिहरू इस्लामिक न्यायशास्त्रमा आधारित रहेको दाबी गर्छन्।

स्तम्भकार मोहम्मद अमिर रानाले डन अखबारका लागि लेखेको लेखमा पाकिस्तान, मुस्लिम देशहरू मध्ये एक हो, जसले आफूलाई अफगान तालिवानको अवधारणा र इस्लामिक कानूनको कार्यान्वयनबाट टाढा राखेको छ। पाकिस्तानमा कट्टरपन्थी सुन्नी संगठन तालिवानको वैचारिक प्रभाव तहरीक–ए–तालिबान पाकिस्तान को रूपमा देखिन्छ। तालिबानले शरिया लागू गर्न र अफगानिस्तानका महिलाहरूलाई आफ्नै भूमिमा बहिष्कार गर्न चालेका हरेक कदमले पाकिस्तानलाई तालिवानसँगको ऐतिहासिक सम्बन्ध चिसो हुने अल अरबिया पोस्टले लेखेको छ ।

इस्लामिक सहयोग संगठन (ओआईसी) ले पनि अफगान महिलाहरू विरुद्ध तालिवानको कार्यशैली प्रति चिन्ता व्यक्त गरेको छ । डिसेम्बर २०२२ मा ओआईसीका ५७ सदस्य राष्ट्रहरूले अफगानिस्तानमा विशेष बैठक आयोजना गरे र तालिबानलाई संयुक्त राष्ट्र संघको बडापत्रमा समावेश गरिएका सिद्धान्त र उद्देश्यहरू पालना गर्न आग्रह गरेका थिए।

Previous Post

अर्थतन्त्र सुधारोन्मुख तर महँगी ७ प्रतिशतले बढ्यो

Next Post

राजनीति नयाँ मोडमाः ओली एक्ल्याउने रणनीति

सम्बन्धित खबर

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
३० हजार किमि उड्ने चराको सङ्कट
फिचर-ब्यानर

३० हजार किमि उड्ने चराको सङ्कट

९ चैत्र २०८२,
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
Load More
Next Post
राजनीति नयाँ मोडमाः ओली एक्ल्याउने रणनीति

राजनीति नयाँ मोडमाः ओली एक्ल्याउने रणनीति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In