• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सत्ताको खेलबाट किन बाहिरिएन कांग्रेस ?

by
२३ माघ २०७९,
0
सत्ताको खेलबाट किन बाहिरिएन कांग्रेस ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संसद्‌मा ठूलो पार्टी भएर पनि सरकारबाट बाहिरिएको नेपाली कांग्रेस सत्ताको खेलबाट भने बाहिरिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर सत्ताको खेलमा सहभागी कांग्रेसले माओवादीसँग सम्बन्ध सुधारेर कुनै न कुनै रुपमा सत्ताको हिस्सेदार बन्ने प्रयास गरिरहेको छ । राष्ट्रपतिमा एकलव्य दृष्टि राखेको कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादी उम्मेदावरविरुद्ध उम्मेदवारी नदिएर त्यसको प्रस्ट संकेत दिएको छ ।

तत्कालीन सत्ता गठबन्धनको एउटा मुख्य घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री दिन नमान्दा संघदेखि प्रदेशसम्मै सत्ताबाट बाहिरिएको कांग्रेस फेरि सत्तामा फर्किने प्रयासमा छ । सत्तामा फर्किन उसले पहिले जोसँग कुरा मिलेन, उसैसँग सम्बन्ध सुधार गरिरहेको छ । माओवादीसँग सम्बन्ध सुधारेर मात्र सत्तामा पुग्न सकिने बुझेको कांग्रेसले चरणबद्धरुपमा त्यही नीति अवलम्बन गरेको छ ।

कांग्रेसको नजर अब राष्ट्रपतिमा
फरक गठबन्धनबाट प्रधानमन्त्री बनेका दाहाललाई विश्वासको मत दिएर माओवादीसँग नजिकिने प्रयास गरेको कांग्रेसले आइतबार माओवादीकै उम्मेदवार रहेको राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नै दिएन । माओवादीलाई सघाउने तर अरुसँग प्रतिस्पर्धा गर्ने नीति प्रदेशसभामा पनि देखियो । राष्ट्रपतिमा माओवादीको साथ खोज्ने उद्देश्यले कांग्रेसले माओवादीलाई सघाइरहेको स्पष्टै हुन्छ ।

पुस २६ मा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि झस्किएको एमाले त्यसयताका घटनाक्रमका कारण थप सशंकित छ । सहमतिमा राष्ट्रपति चयन गरिने माओवादीको भनाइले पनि एमालेको शंकालाई बल पुर्‍याइरहेको छ । तर एमाले नेताहरू भने पुस १० मा भएको सहमतिअनुसारै एमालेले राष्ट्रपति पाउने दाबी गर्न छाडेका छैनन् ।

सत्तागठबन्धनलाई भत्काउने रणनीति अख्तियार गरेको नेपाली कांग्रसले विपक्षी गठबन्धनलाई समेत बलियो बनाउँदै गएको छ । सरकारको नेतृत्व गरेको माओवादी र सरकार बाहिर रहेका नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलको सहयोगमा फेरि सत्तारोहण गर्ने कांग्रेसको योजना पूरा होला त रु

Previous Post

टर्की भूकम्प अपडेटः मृतकको संख्या ९० पुग्यो

Next Post

‘अगस्त्य’मा नाजिर हुसेन र मलिका महत

सम्बन्धित खबर

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
आर्थिक

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

७ चैत्र २०८२,
पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का
फिचर-ब्यानर

पश्चिम एसियाको युद्धले थलियो नेपाली श्रम बजार, रेमिट्यान्समा ठूलो धक्का

७ चैत्र २०८२,
परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’
आवाज

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

७ चैत्र २०८२,
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
फिचर-ब्यानर

बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

७ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

७ चैत्र २०८२,
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई
अन्तर्राष्ट्रिय

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

७ चैत्र २०८२,
Load More
Next Post
सत्ताको खेलबाट किन बाहिरिएन कांग्रेस ?

‘अगस्त्य’मा नाजिर हुसेन र मलिका महत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In