• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भृकुटीमण्डपमा भाडा नतिर्नेहरूमाथि कारबाही, २० सटलमा तालाबन्दी

    भृकुटीमण्डपमा भाडा नतिर्नेहरूमाथि कारबाही, २० सटलमा तालाबन्दी

    बिस्केट जात्राको जीवन्तता

    बिस्केट जात्राको जीवन्तता

    यस्तो बन्दैछ ‘पोखरा घर’

    यस्तो बन्दैछ ‘पोखरा घर’

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार

    सम्पत्ति विवादमा घेरिएपछि गृहमन्त्रीको ‘ड्यामेज कन्ट्रोल’, विवादित पोस्ट हटाइयो

    सम्पत्ति विवादमा घेरिएपछि गृहमन्त्रीको ‘ड्यामेज कन्ट्रोल’, विवादित पोस्ट हटाइयो

    बधाईसँगै बालेन नेतृत्वलाई पारदर्शिता र परिणाममुखी सत्ता संचालन गर्न राष्ट्रसंघको सुझाव

    बधाईसँगै बालेन नेतृत्वलाई पारदर्शिता र परिणाममुखी सत्ता संचालन गर्न राष्ट्रसंघको सुझाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३० चैत्र २०८२,
0
भृकुटीमण्डपमा भाडा नतिर्नेहरूमाथि कारबाही, २० सटलमा तालाबन्दी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । समाज कल्याण परिषद् ले भृकुटीमण्डप क्षेत्रमा वर्षौंदेखि भाडा नतिर्ने सटलहरूमा कारबाही थालेको छ। परिषद्को निगरानीमा रहेका सटलमध्ये २० वटा इकाइमा तालाबन्दी गरिएको हो। परिषद्का अनुसार भाडा नतिर्ने ५६ सटलमध्ये पहिलो चरणमा २० वटामा ताला लगाइएको हो। उक्त कारबाही परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा सञ्चालन गरेका थिए। तालाबन्दी गरिएका सटलहरूमा विभिन्न संघसंस्था तथा कार्यालय सञ्चालनमा रहेका थिए, जसमा रिपोर्टर्स क्लब समेत समावेश छ।

लामो समयदेखि भाडा नतिर्नेहरूको सूची तयार गरी कारबाही प्रक्रिया अघि बढाइएको परिषद्ले जनाएको छ। यस कदमलाई बक्यौता उठाउने प्रयासको रूपमा लिइएको भए पनि बाँकी सटलमा पनि यस्तै कदम चालिने संकेत गरिएको छ। सम्बन्धित निकायले पटक–पटक ताकेता गर्दा पनि भाडा नतिरेपछि अन्ततः कडा कदम चाल्नुपरेको परिषद्को भनाइ छ। यस कारबाहीले सार्वजनिक सम्पत्तिको प्रयोगमा जिम्मेवारी र अनुशासन कायम गर्न सन्देश दिने अपेक्षा गरिएको छ।

Previous Post

बिस्केट जात्राको जीवन्तता

metakhabar

metakhabar

सम्बन्धित खबर

बिस्केट जात्राको जीवन्तता
फिचर-ब्यानर

बिस्केट जात्राको जीवन्तता

३० चैत्र २०८२,
यस्तो बन्दैछ ‘पोखरा घर’
समाचार

यस्तो बन्दैछ ‘पोखरा घर’

३० चैत्र २०८२,
बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार
समाचार

बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार

३० चैत्र २०८२,
सम्पत्ति विवादमा घेरिएपछि गृहमन्त्रीको ‘ड्यामेज कन्ट्रोल’, विवादित पोस्ट हटाइयो
समाचार

सम्पत्ति विवादमा घेरिएपछि गृहमन्त्रीको ‘ड्यामेज कन्ट्रोल’, विवादित पोस्ट हटाइयो

३० चैत्र २०८२,
बधाईसँगै बालेन नेतृत्वलाई पारदर्शिता र परिणाममुखी सत्ता संचालन गर्न राष्ट्रसंघको सुझाव
समाचार

बधाईसँगै बालेन नेतृत्वलाई पारदर्शिता र परिणाममुखी सत्ता संचालन गर्न राष्ट्रसंघको सुझाव

३० चैत्र २०८२,
नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने
आर्थिक

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

३० चैत्र २०८२,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In