• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के अपारदर्शी बन्दै छन् मेयर बालेन्द्र साह ?

by
२१ माघ २०७९,
0
के अपारदर्शी बन्दै छन् मेयर बालेन्द्र साह ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बालेन्द्र साहले काठमाडौं महानगरपालिकाको प्रमुख भएर नेतृत्व सम्हालेको ९ महिना भयो । यस बीचमा उनको जति प्रशंसा भयो, आलोचना पनि उत्ति नै । उनको कार्यशैलीप्रति समर्थन र विरोध गर्ने दुवै किसिमको जमात छ । तर, उनको कार्यशैलीमाथि भने प्रश्न उठ्न थालेको छ ।

बालेन्द्र शाह वैशाख ३० मा काठमाडौं महानगरपालिका प्रमुख निर्वाचित भए । विजयी घोषणा भएकै दिन उनी पोहोर मैलाको समस्याबारे बुझ्न सिसडोल पुगे । जेठ १६ गते शपथ लिएर सुनधारास्थित कार्यालयमा पदभार सम्हाल्न पुगे । त्यस दिन कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरेर महानगरपालिकाको काम पारदर्शी बनाउने बताएका बालेन्द्रको छवि कार्यकालको ९ महिनासम्म आइपुग्दा पुराना नेताहरूको भन्दा पनि अपारदर्शी देखिन थालेको छ ।

बालेन्द्रका ६ महिना, विद्यासुन्दर भन्छन् – ‘फ्लाइङ किस’ मै बित्यो
महानगर प्रमुख बालेन्द्रले काठमाडौंको सुकुम्बासी बस्ती व्यवस्थापनका लागि २०७९ भदौ ९ गते राष्ट्रिय सुकुम्बासी आयोगसँग सम्झौता गरे । तर सम्झौता कार्यान्वयन नै नगरी मंसिर १२ गते उनले थापाथलीको सुकुम्बासी बस्तीमा डोजरसहित नगर प्रहरी बल पठाए ।

‘हिजो बाबुरामले डोजर चलाउनुभयो, अहिले बालेन्द्रले’
त्यस्तै, खुलामञ्चमा बेस्मेन्ट पार्किङ बनाउने, टुकुचा उत्खनन गर्ने, भवनका बेस्मेन्ट खाली गराएर पार्किङ बनाउने, कल सेन्टरबाट स्थानीयका गुनासो सुन्ने, बैंक तथा रेस्टुरेन्टका शौचालय सार्वजनिक गराउनेदेखि लिएर पूर्वाधार एम्बुलेन्स लगायतका निर्णय विवादरहित बन्न सकेनन् ।

खुलामञ्च जोगाउन माग गर्दै विरोध प्रदर्शन, मेयर बालेन्द्रले ज्ञापनपत्र बुझ्न मानेनन्
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक आर्थिक वर्षको ४ महिनाको अन्तरमा सार्वजनिक सुनुवाइ हुनुपर्छ । त्यसमा महानगरले आफ्नो नीति, काम कारबाही तथा कार्यशैलीमाथि उठेको प्रश्नको जवाफ दिनुपर्छ। तर मेयर बालेन्द्र आफ्नै स्थानीय बासिन्दा र मतदातासमेतलाई भेट्दैनन् ।

महानगरको नेतृत्व गरिरहेका युवा मेयरसँग नगर बासीको धेरै अपेक्षा छ । तर मेयरले सुशासित महानगरका लागि के कसो गरिरहेका छन् र उनको योजना के छ भन्नेसम्मको जानकारी नगर बासीले पाउँदैनन् । नगर बासी त परको कुरा, महानगर प्रशासन स्वयं पनि मेयर बालेन्द्रको अघिल्लो कदम बारे बेखबर रहने गरेको छ । मेयरका विवादित विषयमा सञ्चारमाध्यमले प्रश्न गर्न खोज्दा सञ्चार माध्यमसँग बोल्ने उनको नीति नरहेको जवाफ सचिवालयले दिने गरेको छ ।

Previous Post

‘नेपाली गर्ल’ को माध्यमबाट ठगीधन्दा, ८ जना पक्राउ

Next Post

मध्यपहाडी लोकमार्ग कालोपत्रेः समय रहुञ्जेल सुस्त, सकिएपछि तीव्र

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
मध्यपहाडी लोकमार्ग कालोपत्रेः समय रहुञ्जेल सुस्त, सकिएपछि तीव्र

मध्यपहाडी लोकमार्ग कालोपत्रेः समय रहुञ्जेल सुस्त, सकिएपछि तीव्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In