• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा तीनकुने पोखरी

    पर्यटकको रोजाइमा तीनकुने पोखरी

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    विपद्को भयावह तथ्यांक: एक वर्षमा हजारौँ घटना, सयौँको ज्यान गयो

    विपद्को भयावह तथ्यांक: एक वर्षमा हजारौँ घटना, सयौँको ज्यान गयो

    पर्यटकको रोजाइमा तीनकुने पोखरी

    पर्यटकको रोजाइमा तीनकुने पोखरी

    भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता

    भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता

    अमेरिका र इरानबीच दुई हप्ताको लागि युद्धविरामको सहमति

    अमेरिका र इरानबीच दुई हप्ताको लागि युद्धविरामको सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गृहमन्त्री गुरुङ काभे्रको रोशी क्षेत्रमाः अवैध खानी–क्रसर बन्द गर्न निर्देशन

metakhabar by metakhabar
२५ चैत्र २०८२,
0
गृहमन्त्री गुरुङ काभे्रको रोशी क्षेत्रमाः अवैध खानी–क्रसर बन्द गर्न निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक, २४ चैतः गृहमन्त्री सुधन गुरुङ गत सालको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा आज अनुगमन–निरीक्षणका क्रममा पनौती नगरक्षेत्रस्थित रोशी क्षेत्र पुग्नुभयो ।

उहाँले सो क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका मापदण्ड विपरीतका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभयो । गिट्टी–बालुवा उत्खनन गरेर बाढीपहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उहाँले चासो व्यक्त गर्नुभएको हो । “पहिलेका राजनीतिक दलले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गरे म कडाइका साथ रोक्छु, अन्य पनि वैध–अवैध तत्कालै छानबिन हुन्छ”, उहाँले भन्नुभयो ।

मापदण्ड विपरीत अनुमति दिँदा बाढीपहिरो आएर जनधनको क्षति भएको उहाँको तर्क थियो । गिट्टी र बालुवाको अनियन्त्रित उत्खननले गर्दा रोशी क्षेत्रमा बाढीपहिरोको जोखिम बढेको भन्दै उहाँले गम्भीर चासो व्यक्त गर्नुभएको हो । प्राकृतिक स्रोतको दोहन हुँदा यसको रोकथाममा कसैले तदारुकता नदेखाएकामा उहाँले असन्तुष्टि जनाउनुभयो । पनौतीको रोशीखोला क्षेत्रमा दर्जन क्रसर–खानी सञ्चालनमा रहेका छन् ।

गत वर्षको असोज दोस्रो साताको बाढीपहिरोले पनौती नगरमा एक विदेशी नागरिकसहित २० जनाको निधन भएको थियो भने एक जना अझै बेपत्ताको सूचीमा रहेका छन् । नगरको विवरणअनुसार बाढीपहिरोले ५८६ घर पूर्ण रुपमा भएका थिए भने ९४४ वटा घर उच्च जोखिममा रहेको छ ।

यसअघि गृहमन्त्री गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन–निरीक्षण गर्नुभएको थियो । उहाँले राजमार्गको क्षति र आउने सम्भावित विपत्तिबारे सरोकारवालासँग स्थलगत छलफल गर्नुभएको हो । क्षतिग्रस्त सो राजमार्गको अनुगमनका क्रममा गृहमन्त्री गुरुङले अब हुने सम्भावित विपत्तिबारे चासो दिँदै यसअघि कस्ता खालका विपत् भए, कस्तो व्यवस्थापन गरियो, त्यस अनुसारको पूर्वतयारी गर्नुपर्नेबारे सुरक्षा प्रमुखलाई रणनीतिक तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।

Previous Post

विदेशी पर्वतारोहीलाई विषाक्त खाना खुवाइएको तथा नक्कली उद्धार (फेक रेस्क्यु) गरिएको भन्ने आरोपबारे चिन्ता व्यक्त

Next Post

आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर्‍ याउन चुनौती

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकको रोजाइमा तीनकुने पोखरी
जीवन शैली

पर्यटकको रोजाइमा तीनकुने पोखरी

२५ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२५ चैत्र २०८२,
विपद्को भयावह तथ्यांक: एक वर्षमा हजारौँ घटना, सयौँको ज्यान गयो
समाचार

विपद्को भयावह तथ्यांक: एक वर्षमा हजारौँ घटना, सयौँको ज्यान गयो

२५ चैत्र २०८२,
पर्यटकको रोजाइमा तीनकुने पोखरी
समाचार

पर्यटकको रोजाइमा तीनकुने पोखरी

२५ चैत्र २०८२,
भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता
समाचार

भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता

२५ चैत्र २०८२,
अमेरिका र इरानबीच दुई हप्ताको लागि युद्धविरामको सहमति
अन्तर्राष्ट्रिय

अमेरिका र इरानबीच दुई हप्ताको लागि युद्धविरामको सहमति

२५ चैत्र २०८२,
Load More
Next Post
आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर्‍ याउन चुनौती

आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर्‍ याउन चुनौती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In