• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    ‘सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु’

    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    के बालेन्द्र शाह (बालेन) ले यस्तो निर्णय स्वीकार गर्छन् ? तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त

    राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा

    फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

    सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु : सभामुख आर्याल

    सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु : सभामुख आर्याल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२४ चैत्र २०८२,
0
फेवाताल मापदण्ड लागू हुँदा जलारी समुदाय उठिबासको त्रासमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ। पोखरा महानगरपालिका–खपौदीकी शान्ति जलारीको मन शनिबारदेखि अशान्त छ। शुक्रबारसम्म फेवातालमा माछा मार्न नसकेको चिन्ता थियो भने शनिबारदेखि भने थातथलोबाट उठिबास हुने त्रास थपिएको छ। तालघरबाट ६५ मिटर मापदण्ड कायम गर्न महानगरपालिकाले डोजर चलाएपछि फेवाताल किनारमा बसोबास गर्दै आएका जलारी समुदाय चिन्तित बनेका छन्।

ताल किनारको सार्वजनिक जग्गामा अस्थायी घर बनाएर बस्दै आएकी शान्ति जलारीको परिवारमा श्रीमान् र दुई सन्तान छन्। उनीहरू आफ्नो जीवनयापन माछा मारेर चलाउँदै आएका छन्। “हामी ताल जोगाउन अहिलेको ठाउँबाट सर्न तयार छौँ, तर हाम्रो जीविकोपार्जनको आधार नै खोसियो भने कसरी बाँच्ने?” उनी भन्छिन्। सरकारले तालनजिकै पुनर्वासको व्यवस्था गरिदिनुपर्ने उनको माग छ।

यस्तै चिन्ता ६५ वर्षीय रामचन्द्र जलारीको पनि छ। सानैदेखि तालसँगै जीवन बिताएका उनी जलारी समुदायको तालसँगको सम्बन्ध माछा र पानीजस्तै भएको बताउँछन्। “हामी ताल फोहोर गर्दैनौँ, बरु संरक्षणमा सहयोग गर्छौँ,” उनले भने, “तर टाढा सारिए हाम्रो अस्तित्व नै संकटमा पर्छ।”

राष्ट्रिय दलित आयोगले जलारीलाई पहाडी दलित समुदायमा सूचीकृत गरेको छ। नेवारी भाषा बोल्ने यो समुदायका गाईघाट, सेदी, बैदाम, राटमाटे, खपौदी, फ्याउरे र पामे क्षेत्रमा करिब एक सय घरधुरी रहेका छन्। तीमध्ये ९० प्रतिशतभन्दा बढी परिवार फेवातालमै निर्भर छन्।

हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीका अनुसार तालको संरक्षणमा जलारी समुदायको विशेष भूमिका छ। “ताललाई सुन्दर बनाउने काममा हामी सधैँ साथ दिन्छौँ,” उनले भने, “तर विकल्पबिनै विस्थापन गरिनु अन्याय हुनेछ।”

सर्वोच्च अदालतले २०७५ वैशाख १६ गते फेवातालको मापदण्ड कायम गर्न, दूषित दर्ता खारेज गर्न र आवश्यक परे मुआब्जा दिएर जग्गा खाली गराउन आदेश दिएको थियो। सोही निर्णय कार्यान्वयन गर्ने क्रममा अहिले संरचना हटाउने काम थालिएको हो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कसैलाई पनि जबरजस्ती विस्थापित नगर्ने स्पष्ट पारेका छन्। “जलारी समुदायलाई विकल्पबिना हटाइँदैन,” उनले भने, “तीन तहका सरकार मिलेर फेवाताललाई नमुना बनाइनेछ।”

फेवाताल संरक्षणका लागि २०६९ मा विश्वप्रकाश लामिछाने नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनका आधारमा सर्वोच्च अदालतले फैसला गरेको हो। उक्त प्रतिवेदनमा ८१ प्रतिशत जग्गामा मुआब्जा दिनुपर्ने र १९ प्रतिशत अतिक्रमण रहेको उल्लेख छ। साथै जलारी समुदायका लागि तालनजिकै नमुना बस्ती निर्माणको सुझाव पनि दिइएको थियो।

विभिन्न अध्ययनअनुसार पछिल्लो छ दशकमा फेवातालको आकार झण्डै आधाले घटेको छ।

Previous Post

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

Next Post

राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

metakhabar

metakhabar

सम्बन्धित खबर

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल
आवाज

‘सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु’

२४ चैत्र २०८२,
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
आवाज

के बालेन्द्र शाह (बालेन) ले यस्तो निर्णय स्वीकार गर्छन् ? तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त

२४ चैत्र २०८२,
राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
समाचार

राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

२४ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन गर्न माग

२४ चैत्र २०८२,
सभामुख पदको गरिमालाई उच्च बनाउन सकारात्मक भई काम गर्नेछु : सभामुख आर्याल
फिचर-ब्यानर

Load More
Next Post
राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

राजनीतिक कोटाका ६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In