के हिउँद अनि के बर्खा ? हरेक मौसममा हाम्रो देश अनि समाजमा जन्डि सको सङ्क्रमण पाइएको छ । दषिूषित पानी, खाना लगायतका कुरालेयो कलेजोको सङ्क्रमण ज्यान लि नेअवस्था सम्म पुग्छ । फेरि हामीहरूमा धेरै एलोपेथि क या आर्यूवर्यूदेकि ओखती सेवन गर्ने, मद्यपान गर्ने बानी पनि छ ।
यी सबैकुराहरू लगायत दैनिक व्यायामको कमी लगायतका तथ्यहरूलेहाम्रो कलेजोलाई झनैजोखि म तुल्याउँछ । आउनहुोस आज जानि राखौँ घरैबसेर कलेजोको स्वास्थ्यका कुराहरू कसरी थाहा पाउनेर केही खराबीका लक्षण देखिएमा आफँ तुरुन्त स्वास्थ्यकर्मी कहाँ जान सकिने उपायहरू ।
१ तपाईँको पेट बि सन्चो भई सधैँझाडापखाला भइरहेमाः
हुन त डि प्रशने , सरुुवाती गर्भा वस्था, माइग्रेन, फुड प्वाइजनि गंलगायतमा पनि यस्तो समस्या हुन्छ तर यी कारणहरू बाहेक पनि पेट सदैव झाडापखाला या दि शामा लगातार रगत आदि देखि एमा कलेजो सम्बन्धी जाँच गराउनु उपयुक्त हुन्छ ।
२ लगातार कमजोर महससु हुनुः
कमजोरीको महससु कलेजोकैकारणलेमात्र हुन्छ भन्नेत छैन तथापि बि ना कुनैवि शषे कारण सधैँकमजोर महससु गर्नु कतैकलेजोको समस्या त हैन भनी चनाखो हुन जरुरी बताइन्छ । कलेजोलेपर्या प्त रूपमा कार्य गर्न नसक्दा यसलेउत्पादन गर्ने केमि कलहरूको असन्तलु नमा शरीरमा प्रोटि नहरू कम हुन जानेगर्दछ र त्यसलेगर्दा कमजोरी हुनेगर्दछ ।
३ खानामा अरुचिः
कलेजोमा खराबी भएमा शरीरमा प्रशस्त बायल उत्पादन हुँदैन जसलेगर्दा खानामा अरुचि हुन्छ । यसलेगर्दा खाएको खाना पनि पर्या प्त रूपमा पच्न पाउँदैन अनि शरीरको तौलमा एक्कासि नाटकीय कमी हुन्छ ।
४ पिसाबको रङ्ग परि वर्तनर्त भएमाः
स्वस्थ खाना अनि पर्या प्त पानी पि उनेमान्छेहरूको पि साब सामान्य रङ्गको हुन पर्दछ । रगतमा धेरैबि लरुुबीनको मात्रा भएमा रगतको रङ्ग सुन्तला या खरैो रङ्गको हुन सक्दछ । बिचार पुर्याउनु जरुरी छ ।
५ शौचको रङ्गमा परि वर्तनर्त भएमाः
शौचको रङ्गमा बदलाव आएमा जस्तैकि कालो, सेतो, हरि यो लगायतका रङ्गको देखि एमा एकफेर चिकित्सकलाई भेट्न पर्ने बताइन्छ । कतै कलेजोले पर्याप्त बायल उत्पादन गर्न नसकेर शौचको रङ्ग परि वर्तनर्त हुन सक्दछ ।
६ जन्डिस देखिएमाः
अक्सि जनलाई वि तरण गर्न रातो रक्तकोशीकाको महत्त्वपर्णू र्णभमिूमिका हुन्छ, कलेजोमा समस्या आएपछि रातो रक्तकोशि का टुक्रिन अनि क्षय हुन थाल्दछन्। जसलेगर्दा शरीर पहेँलो हुनेर जन्डि स देखि नेहुन सक्दछ ।
७ पेटमा परिवर्तनः
मेडिकल साइन्सका अनुसार महिलाहरूको महि नावारी बाहेकका अन्य सम्पर्णू र्णपेट सम्बन्धी पीडाहरूलाई सामान्य रूपमा लि इन हुँदैन । पेटमा कुनैपीडा या अफ्ठेरो महससु भएमा कलेजोको समस्यालेपनि भएको हुन सक्दछ,













