• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

    पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने

    स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन

    इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान

    ४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन

metakhabar by metakhabar
२१ चैत्र २०८२,
0
‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था गरी सेवाग्राहीमैत्री बनाउन सरोकार भएका निकायलाई निर्देशन दिएको छ ।

बोर्डले आफ्नो कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी ‘श्रमाधान कल सेन्टर’ को व्यवस्थापन गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको हो ।

बोर्डका कार्यकारी निर्देशक डा द्धारिका उप्रेतीले बोर्डसँग आबद्ध बिमा संस्था र बोर्डको कल्याणकारी कोषसँग आबद्ध ‘क’ वर्गका बैंकलाई श्रमाधान कल सेन्टरलाई आफ्नो कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी अनिवार्य व्यवस्था मिलाउन आज विज्ञप्तिमार्फत निर्देशन दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका निकायसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्नका लागि स्थापना गरिएको श्रमाधान कल सेन्टरको प्रचारप्रसार तथा समग्र श्रमआप्रवासन चक्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन आवश्यक छ । तसर्थ सोको प्रचारप्रसार गर्न तथा सहज रूपमा सेवाग्राहीसम्म पहुँच पुर्याउन बोर्डसँ आबद्ध सङ्घसंस्थाले देहायको मापदण्डअनुसार प्रचारप्रसार सामग्री कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी अनिवार्य राख्ने व्यवस्था मिलाउनुहुन अनुरोध छ ।’

Previous Post

सवारी आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

Next Post

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान
आवाज

साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

२१ चैत्र २०८२,
पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने
समाचार

पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने

२१ चैत्र २०८२,
स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन
समाचार

स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन

२१ चैत्र २०८२,
इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान
अन्तर्राष्ट्रिय

इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान

२१ चैत्र २०८२,
४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव
समाचार

४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव

२१ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२१ चैत्र २०८२,
Load More
Next Post
यी स्थानमा काटिदैछ बिजुली

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In