• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

    इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

    नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

    मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

    रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

    भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
४ चैत्र २०८२,
0
नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। ओमप्रकाश अर्याल लाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। अधिवक्ता मनिष श्रेष्ठ ले उक्त निर्णय बदर गर्न माग गर्दै निवेदन पेश गरेका हुन्। यद्यपि, रिट हालसम्म दर्ता भइनसकेको र अध्ययनकै चरणमा रहेको सर्वोच्च अदालतका उपरजिष्ट्रार निराजन पाण्डे ले जानकारी दिएका छन्।

निवेदनमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद् कार्यालय तथा गृहमन्त्री अर्याललाई प्रतिवादी बनाइएको छ। बहालमै रहेका गृहमन्त्रीलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरिएको निर्णय संवैधानिक रूपमा विवादास्पद रहेको जिकिर निवेदनमा गरिएको छ। सर्वोच्चका अनुसार निवेदनमाथि प्रारम्भिक अध्ययन जारी रहेको छ र आवश्यक परे संशोधनपछि मात्रै दर्ता प्रक्रिया अघि बढ्नेछ।

यसअघि मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने तथा प्रधानमन्त्री निकट आदर्शकुमार श्रेष्ठ लाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति राजनीतिक तथा सार्वजनिक वृत्तमा आलोचना भइरहेको छ।

तीन सांसदविरुद्ध पनि सर्वोच्चमा रिट
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी का तीन नवनिर्वाचित सांसदविरुद्ध पनि सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरिएको छ।

रिट पर्नेमा धनेन्द्र कार्की,सूर्यबहादुर तामाङ,बुद्धिप्रसाद पन्त रहेका छन्। उनीहरूविरुद्ध विपक्षी उम्मेदवारहरूको तर्फबाट रिट दायर गरिएको हो। निवेदनमा उनीहरू कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको अवस्थामा निर्वाचन आयोगलाई गलत जानकारी दिई उम्मेदवार बनेको आरोप लगाइएको छ। रिटमा उनीहरूको निर्वाचन बदर गरी निकटतम प्रतिस्पर्धीलाई विजयी घोषणा गर्न माग गरिएको छ। सर्वोच्च अदालतका अनुसार तीनै रिट दर्ता भइसकेका छन् र सुनुवाइका लागि चैत २५ गते पेशी तोकिएको छ।

यी घटनाक्रमले सरकारका निर्णय र निर्वाचित प्रतिनिधिको वैधतामाथि एकैपटक प्रश्न उठाएका छन्। विशेषगरी, बहालमै रहेका मन्त्रीलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय र उम्मेदवारहरूको योग्यता सम्बन्धी विवादले संवैधानिक तथा नैतिक बहसलाई थप चर्काएको छ। अब सर्वोच्च अदालतको आगामी निर्णयले यी विवादहरूको दिशा तय गर्ने अपेक्षा गरिएको छ।

Previous Post

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

Next Post

इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

metakhabar

metakhabar

सम्बन्धित खबर

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी
फिचर-ब्यानर

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

४ चैत्र २०८२,
इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग
समाचार

इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

४ चैत्र २०८२,
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला
समाचार

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

४ चैत्र २०८२,
रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू
समाचार

रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

४ चैत्र २०८२,
भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या
समाचार

भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

४ चैत्र २०८२,
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै
फिचर-ब्यानर

आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै

४ चैत्र २०८२,
Load More
Next Post
इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In