• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवनमा थपिए ३४ मतदान केन्द्र

    निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

    बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान बुझाइए हातहतियार

    बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान बुझाइए हातहतियार

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    निर्वाचन सुरक्षामा उच्च सतर्कता : २७५ बम निष्क्रियकरण टोली तयारी अवस्थामा

    निर्वाचन सुरक्षामा उच्च सतर्कता : २७५ बम निष्क्रियकरण टोली तयारी अवस्थामा

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

    जेन(जी) आन्दोलनको प्रतिवेद निर्वाचनपछि मात्र सार्वजनिक : न्याय कि राजनीतिक सुविधा?

    जेन(जी) आन्दोलनको प्रतिवेद निर्वाचनपछि मात्र सार्वजनिक : न्याय कि राजनीतिक सुविधा?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१४ फाल्गुन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल फागुन १४ गते बिहीबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सामाजिक क्षेत्रमा मान र प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। आज सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ।

वृषः आम्दानी बढ्ने छ। आज घुमफिरको योजना बन्न सक्छ। बोलीमा सरस्वतीको बास हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने समय छ।

मिथुनः रमाइलो यात्राले दिन सहज बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कर्कटः पेट सम्बन्धी समस्या बढ्नसक्छ। धेरै काम गरेर थोरै बोल्नुपर्ने समय आएको छ। परिवारमासमेत विरोध हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

सिंहः परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भने अवसर प्राप्त हुने योग रहेको छ।

कन्याः व्यापारमा भएको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ। परिवारमा तपाईंको निर्णय कार्यान्वयन नहुने अवस्था छ।

तुलाः योजना अनुसार काम बन्नेछ। मिष्ठान्न भोजन हुनेछ। साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन्। पारिवारिक मेलमिलाप हुनेछ।

वृश्चिकः मन अशान्त बन्नेछ। पिपललाई दाहिनु पारेर गरेको यात्रा सफल बन्नेछ। बन्धुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनुः राज्यको माथिल्लो निकायबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ। जागिरमा बढुवा हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ।

मकरः सञ्चित धन खर्च हुनेछ। आफन्तबाट धोका हुनसक्ने जोखिम छ। धार्मिक क्षेत्रको लगानी भए फाइदा हुनेछ। धार्मिक र बौद्धिक व्यक्तिसँगको भेटले दिन सहज बन्नेछ।

कुम्भः योजना सहजै सफल बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीनः सम्पत्ती कमाउने दिन छ। अरुसँग नम्र शैलीमा प्रस्तुत हुनुपर्ने समय छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

Previous Post

कामपाले थाल्यो (एसइई) नतिजा सुधारका लागि विशेष कक्षा

Next Post

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

metakhabar

metakhabar

सम्बन्धित खबर

चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

१४ फाल्गुन २०८२,
बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान बुझाइए हातहतियार
समाचार

बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान बुझाइए हातहतियार

१४ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ फाल्गुन २०८२,
निर्वाचन सुरक्षामा उच्च सतर्कता : २७५ बम निष्क्रियकरण टोली तयारी अवस्थामा
समाचार

निर्वाचन सुरक्षामा उच्च सतर्कता : २७५ बम निष्क्रियकरण टोली तयारी अवस्थामा

१४ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
समाचार

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

१४ फाल्गुन २०८२,
जेन(जी) आन्दोलनको प्रतिवेद निर्वाचनपछि मात्र सार्वजनिक : न्याय कि राजनीतिक सुविधा?
समाचार

जेन(जी) आन्दोलनको प्रतिवेद निर्वाचनपछि मात्र सार्वजनिक : न्याय कि राजनीतिक सुविधा?

१४ फाल्गुन २०८२,
Load More
Next Post
माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In