• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

    ‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

    परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

    मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

    मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

    अब पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

    अब पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१३ फाल्गुन २०८२,
0
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १३ फागुनः नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुवारक जरवान अल शाम्सीले प्राकृतिक विपत्तिलगायत सङ्कटका बेला आफ्नो देशले विश्वसमुदायलाई सहयोग गर्दै आएको र त्यसनिम्ति सधैँ तत्पर रहेको बताउनुभएको छ ।

मुसलमानहरुको पवित्र महिना रमादानका अवसरमा ‘युएई र मानवीय प्रयास ः मानवताका निम्ति दिगो रणनीति’ शीर्षकमा आज यहाँ आयोजित कार्यक्रमा उहाँले ५० लाख बालबालिकालाई कुपोषणबाट जोगाउने अभियान यसै महिना प्रारम्भ गरिने जानकारी दिनुभयो ।

साथै राजदूत शाम्सीले गत वर्ष एक अर्ब ६० करोड अमेरिकी डलर मानवीय सहयोगका खातिर आवश्यकमा रहेका समुदायलाई प्रदान गरिएको बताउनुभयो ।

Previous Post

विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

१३ फाल्गुन २०८२,
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
आर्थिक

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

१३ फाल्गुन २०८२,
परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

१३ फाल्गुन २०८२,
मैवाखोलाद्वारा किबीका बिरुवा वितरण
आर्थिक

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

१३ फाल्गुन २०८२,
अब पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह
आर्थिक

अब पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

१३ फाल्गुन २०८२,
हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता
आर्थिक

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

१३ फाल्गुन २०८२,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In