• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य बढ्यो

    निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य

    निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य

    बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ

    माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

    किन गरिब छ नेपाल र ग्रामीण बस्तीहरू?

    किन गरिब छ नेपाल र ग्रामीण बस्तीहरू?

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

    बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान बुझाइए हातहतियार

    बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान बुझाइए हातहतियार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दार्चुलामा निर्वाचन सुरक्षाका लागि संयुक्त सुरक्षा गस्ती

metakhabar by metakhabar
१२ फाल्गुन २०८२,
0
दार्चुलामा निर्वाचन सुरक्षाका लागि संयुक्त सुरक्षा गस्ती

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मुस्ताङको घरपझोङ गाउँपालिकाका विभिन्न स्थानमा जोमसोमस्थित ईन्द्रबक्स गणको निर्वाचन सुरक्षा बेसका सैनिकहरुले नियमिति गस्ती गर्द

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि दार्चुलाका तीनवटै सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा संयुक्त सुरक्षा गस्ती थालेका हुन् ।

जिल्लामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र छन् । ती स्थलको अनुगमन तथा ती ठाउँका नागरिकलाई सुरक्षाको प्रत्याभूतिका लागि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती परिचालन गरिएको छ । सुरक्षाकर्मीले हरेक ठाउँमा नियमित जाँच, इजाजत प्राप्त हतियारको सङ्कलन, अवैध मदिरा नियन्त्रणका लागि बजार पसल अनुगमन, अवैध मदिरा बरामद गरी नष्ट गर्नेलगायत मतदानस्थलको नियमित रूपमा अनुगमन भइरहेको उहाँले बताउनुभयो ।

जिल्लाभरि सुरक्षाको अवस्थाको निरन्तर मूल्याङ्कन तथा निरीक्षण भइरहेको बताउँदै प्रजिअ पौडेलले निर्वाचनका विषयमा आवश्यक समन्वय तथा जिम्मेवारी दिन सुदूरपश्चिम प्रदेशका मुख्य सचिव वैकुण्ठप्रसाद अर्यालले दार्चुला पुगेर आवश्यक चुनावी तयारीबारे निर्देशन दिनुभएको जानकारी दिनुभयो ।

नौगाड गाउँपालिका–१ को नागुका स्थानीयले ‘नोभोट’ भनेपछि यहाँ कसरी निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने भन्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल भएको उहाँले बताउनुभयो । “अहिलेसम्म नागुका स्थानीय मतदान गर्न तयार छैनन्”, उहाँले भन्नुभयो, “व्यास गाउँपालिका–२ का स्थानीय भने मतदान गर्न तयार भएका छन् ।”

नर्वाचनका लागि दार्चुलामा ८५६ जना कर्मचारी खटाइएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा निर्वाचनका लागि खटिने कर्मचारीको अन्तिम सूची प्रकाशन गरेको छ ।

सहायक निर्वाचन अधिकृत विष्णु अवस्थीका अनुसार एउटा मतदान केन्द्रमा छ जनासम्म कर्मचारी परिचालन गरिएको छ । दुई वटा अस्थायी मतदान केन्द्रमा तीन जनाका दरले कर्मचारी खटाइएको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनका लागि खटाइएका कर्मचारीलाई यही फागुन १३ र १४ गते तालिम दिएर मतदान केन्द्रमा पठाउने तयारी भएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धाँमीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा अपिहिमाल गाउँपालिकाका १०, व्यास गाउँपालिकाका १३, मार्मा गाउँपालिकाका १७, लेकम गाउँपालिकाका १७ र नौगाड गाउँपालिकाका १४ वटा तथा अस्थायी मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिमको आयोजना गरिने छ ।

दोस्रो चरणमा महाकाली नगरपालिकाका २०, शैल्यशिखर नगरपालिकाका २३, मालिकार्जुन गाउँपालिकाका १८ र दुहुँ गाउँपालिकाका ११ वटा मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ११२ मतदानस्थल र १४३ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ४५ हजार १९३ महिला र ४७ हजार ७५५ पुरुष मतदाता छन् ।

Previous Post

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

Next Post

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य बढ्यो

१४ फाल्गुन २०८२,
निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य
आर्थिक

निर्वाचनपछि सपना कि यथार्थ? नेपालको स्थिरता, अपेक्षा र चुनौतीको कठोर सत्य

१४ फाल्गुन २०८२,
बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ
आवाज

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

१४ फाल्गुन २०८२,
किन गरिब छ नेपाल र ग्रामीण बस्तीहरू?
फिचर-ब्यानर

किन गरिब छ नेपाल र ग्रामीण बस्तीहरू?

१४ फाल्गुन २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

१४ फाल्गुन २०८२,
बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान बुझाइए हातहतियार
समाचार

बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान बुझाइए हातहतियार

१४ फाल्गुन २०८२,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In