• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, February 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढी, वन्यजन्तु र शिक्षाको अभावबीच बगुवनका बासिन्दा

    बाढी, वन्यजन्तु र शिक्षाको अभावबीच बगुवनका बासिन्दा

    कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

    कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

    माध्यमिक परिक्रमाको सातौँदिन : यात्री ध्रुवकुण्ड पुग्दै

    माध्यमिक परिक्रमाको सातौँदिन : यात्री ध्रुवकुण्ड पुग्दै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

    निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

    चुनावी घोषणापत्रको ‘लागत मूल्य’

    चुनावी घोषणापत्रको ‘लागत मूल्य’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१० फाल्गुन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः राज्यका उच्च अधिकारीसँग भेट हुनसक्छ । साथीको साथ मिल्नेछ । ठुलो काम बन्ने योग छ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । दाम्पत्य जीवन सुखमय बित्नेछ ।

वृषः दिन सामान्य छ । शत्रु बढ्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । आम्दानीका दृष्टिले दिन राम्रो छ । विदेशको आकर्षण बढ्नेछ ।

मिथुनः व्यापारमा फाइदा हुनेछ । धार्मिक क्षेत्रको भ्रमण तय हुनेछ । यस्तो भ्रमणले मन शान्त बन्नेछ । साथीबाटै असहयोग हुनेछ ।

कर्कटः झुटा आरोप लाग्ने जोखिम छ । दैनिक कामलाई सुधार गर्नुपर्ने देखिन्छ । व्यापारमा सहकार्यबाट फाइदा हुनेछ । परिवारसँग मिलमिलाप बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

सिंहः दिन राम्रो छ । सम्पत्ति आर्जन हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ । शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ ।

कन्याः अपमान सहनुपर्ने दिन छ । सहकार्य गरेर अगाडि बढेमा व्यापारबाट फाइदा हुनेछ । राजनीतिमा सेवा गर्ने अवसरबाट टाढा पुग्नुपर्ने बाध्यता छ । स्वास्थ्यमा भने सुधार हुनेछ।

तुलाः दिन राम्रो छ । सम्पत्ति जम्मा गर्ने दिन छ । शिक्षामा गरेको प्रयासबाट मनमा उत्साह थपिनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृश्चिकः सञ्चित धन खर्च हुनेछ । दाजुभाइ र बन्धुबाट साथ मिल्नेछ । राज्यको तर्फबाट भने त्रास बढ्नेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । निजी शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ । परिवारलाई विश्वास नगर्नु उचित हुनेछ ।

धनुः शुभग्रहको बहुमत रहेकाले आज तपाईंका काम सफल बन्नेछन् । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । काम गर्ने उत्साह बढ्नेछ । आफन्तबाछ भने सचेत बन्नुपर्ने दिन छ ।

मकरः आफूभन्दा ठुला व्यक्तिसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ । धार्मिक कार्यमा संलग्न भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।

कुम्भः साना कुराले मनमा खटपटी बढ्नेछ । मौसमी प्रकोपको जोखिम बढ्नसक्ने भएकाले स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । धार्मिक कार्यमा सहभागी भएर काम सुरु गरे दिन सहज बन्नेछ ।

मीनः आज तपाईंले परोपकारमा बोलीको प्रयोग गर्नु उचित हुनेछ । शिक्षामा मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा साना कुराले दुस्ख दिने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ ।

Previous Post

चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

Next Post

आजको मौसम : कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

बाढी, वन्यजन्तु र शिक्षाको अभावबीच बगुवनका बासिन्दा
समाचार

बाढी, वन्यजन्तु र शिक्षाको अभावबीच बगुवनका बासिन्दा

१० फाल्गुन २०८२,
कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो
समाचार

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

१० फाल्गुन २०८२,
माध्यमिक परिक्रमाको सातौँदिन : यात्री ध्रुवकुण्ड पुग्दै
समाचार

माध्यमिक परिक्रमाको सातौँदिन : यात्री ध्रुवकुण्ड पुग्दै

१० फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

१० फाल्गुन २०८२,
निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी
समाचार

निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

१० फाल्गुन २०८२,
चुनावी घोषणापत्रको ‘लागत मूल्य’
फिचर-ब्यानर

चुनावी घोषणापत्रको ‘लागत मूल्य’

१० फाल्गुन २०८२,
Load More
Next Post
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

आजको मौसम : कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In