• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, February 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

    चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

    आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

    आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

    क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम

    क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम

    नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न

    नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न

    कांग्रेस विवाद मिलाउन द्विपक्षीय वार्ता सुरु

    देउवा समूहसँग दूरी बढ्दा कांग्रेसभित्र दबाबमा गगन थापा, मधेस यात्राबाट राजनीतिक पुनर्स्थापनाको प्रयास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

metakhabar by metakhabar
९ फाल्गुन २०८२,
0
धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, ९ फागुनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण थालिएको छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु १० लाख बजेटबाट उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण थालिएको हो । उपभोक्ता समितिका अध्यक्ष विकास पुनले फागुन पहिलो सातासम्म गरेकदेखि गुन्थली भिर, देउराली डाडा, ठूलोखानी, भित्रे वन, ठुलो घैरा भ¥याङ हुँदै भिरखर्कसम्म पदमार्ग निर्माण भइसकेको जानकारी दिनुभयो ।

प्राविधिक नक्साअनुसार तीन किलोमिटर पदमार्ग निर्माण सकिएको र थप एक किलोमिटर निर्माणाधिन रहेको उहाँले बताउनुभयो । दोवाका करिब २० जना स्थानीयबासी पदमार्ग निर्माणका लागि जङ्गलमै बास बसेर काम गरिरहेका छन् । वस्तिदेखि टाढा रहेको ठाउँमा घरबाट जान, आउन टाढा हुने भएकाले निर्माणस्थलमै त्रिपालको गोठ बनाएर बास बसेका हुन् ।

चालु आर्थिक वर्षको बजेटबाट खोलाखर्कसम्म पदमार्गले जोडिने उपभोक्ता समितिले जनाएको छ । परापुर्व कालमा दोवा बासीले घुम्ती पशुगोठ लेक बेशी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्गको रूपमा विकास गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडा अध्यक्ष दिलिप गर्बुजाले बताउनुभयो ।

बेनी–जोमसोम सडक निर्माणपछि १५ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो । रघुगङ्गा गाउँपालिकाको राखुदेखि सुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ । मुख्य पदमार्गमा नजिकका बस्तिहरूबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भइरहेको छ ।

मगर समुदायको बाहूल्य बसोबास रहेको दोवाको पर्यटन विकासका लागि आइसफललाई पदमार्गले जोड्न लागिएको वडा अध्यक्ष गर्बुजाले बताउनुभयो ।

Previous Post

मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

Next Post

एमालेको झण्डा जलाएको घटनामा निर्वाचन आयोगले सोध्यो रास्वपालाई स्पष्टीकरण

metakhabar

metakhabar

सम्बन्धित खबर

चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा
आर्थिक

चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

९ फाल्गुन २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

९ फाल्गुन २०८२,
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस
अन्तर्राष्ट्रिय

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

९ फाल्गुन २०८२,
क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
अन्तर्राष्ट्रिय

क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम

९ फाल्गुन २०८२,
नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न
अन्तर्राष्ट्रिय

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न

९ फाल्गुन २०८२,
कांग्रेस विवाद मिलाउन द्विपक्षीय वार्ता सुरु
फिचर-ब्यानर

देउवा समूहसँग दूरी बढ्दा कांग्रेसभित्र दबाबमा गगन थापा, मधेस यात्राबाट राजनीतिक पुनर्स्थापनाको प्रयास

९ फाल्गुन २०८२,
Load More
Next Post
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

एमालेको झण्डा जलाएको घटनामा निर्वाचन आयोगले सोध्यो रास्वपालाई स्पष्टीकरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In