• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२७ माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल माघ २७ गते मंगलबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । साथीसँगको सहकार्यले फाइदा हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवाररसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । व्यापारमा फाइदा होला ।

वृषः बोलीकै कारण काम बन्नेछ । बोल्दा सचेत बन्नुपर्ने दिन छ । गला र कलाको प्रदर्शन गरेमा फाइदा होला । लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा नतिजा राम्रो प्राप्त हुनेछ । बोलीमा सुधार आवश्यक हुनेछ ।

मिथुनः दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ । विपक्षी साथी तपाईंको साथमा रहेकाले महत्त्वपूर्ण काम बन्नेछ । धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । परिवारको सल्लाहले मन शान्त बन्नेछ ।

कर्कटः साना कुरामा झन्झट बढ्नेछ । विपक्षी साथीले बोलेको कुरालाई स्वीकार गर्नुपर्ने दिन आएको छ । परिवारका सदस्य तपाईं अनुकुल भएकाले मन शान्त बन्नेछ । अनुत्पादक क्षेत्रको लगानी घटाउनु पर्नेछ ।

सिंहः दिन राम्रो छ । थोरै लगानी गरे पनि व्यापारमा फाइदा हुनेछ । विपक्षी मोर्चामा बौद्धिक व्यक्ति भएकाले तर्क गर्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारभित्र मेलमिलाप हुनेछ ।

कन्याः शिक्षा र स्वास्थ्य क्षेत्रको मिहिनेत सफल बन्नेछ । महत्त्वपूर्ण काममा अवरोध हुनेछ । अरुलाई विश्वास गर्नाले समस्या बढ्नेछ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

तुलाः बौद्धिक क्षेत्रका व्यक्तिसँग भेट हुनेछ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ । साथीभाइ दाहिना भएकाले सोचेका काम बन्नेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिकः आज सोचेका काम बन्ने दिन छ । बन्धुसँग कार्यगत एकता गरेमा फाइदा हुनेछ । बिहान पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । व्यापारमा नाफा होला ।

धनुः थोरै लगानीबाट पनि राम्रो फाइदा हुनेछ । विपक्षी साथीकोसमेत साथ मिल्नेछ । तपाईंका योजना कार्यान्वयन हुने दिन छ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ ।

मकरः सञ्चित धन खर्च हुनेछ । साथीभाइले भन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारले साथ दिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः सानो कुराले काममा अवरोध गर्नेछ । सम्पत्तिको लगानी उचित ठाउँमा हुने दिन छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । दिनको सुरुवात दान गरेर गर्नुभएमा हरेक काममा सफलता मिल्नेछ ।

मीनः अवसरको सदुपयोग गर्नुपर्ने दिन छ । सहकर्मीले साथ दिनेछन् । खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनेछ । व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । समाजमा थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ ।

Previous Post

सामाजिक सञ्जालमा पोस्ट गर्नुअघि विचार गर्नुस् है ! नत्र कानुनी झमेलामा परिएला

Next Post

आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In