• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाली डायस्पोरासँग गगन थापाको खुला संवाद कार्यक्रम आयोजना हुने

metakhabar by metakhabar
२४ माघ २०८२,
0
नेपाली डायस्पोरासँग गगन थापाको खुला संवाद कार्यक्रम आयोजना हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : देशको नेतृत्व गर्ने दाबी गर्ने नेताहरूसँग आम नागरिकका प्रश्न र जिज्ञासालाई प्रत्यक्ष रूपमा उठाउने उद्देश्यसहित “नेपाली डायस्पोरासँग गगन थापा” शीर्षकमा खुला संवाद कार्यक्रम आयोजना हुने भएको छ।

उक्त कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, विदेशमा अध्ययनरत विद्यार्थी, स्थायी आवास अनुमति (PR) तथा नागरिकता लिएका नेपालीहरू, साथै नेपाल फर्किने सोच बनाएका डायस्पोरा समुदायका नेपालीहरूले प्रत्यक्ष रूपमा सहभागिता जनाउन सक्नेछन्। संवादका क्रममा डायस्पोराका अनुभव, सुझाव तथा नेपालको समग्र विकासमा उनीहरूको सम्भावित योगदानबारे छलफल गरिने आयोजकले जनाएका छन्।

कार्यक्रम २०२६ फेब्रुअरी ८ (आइतबार) बिहान ८:०० बजे (नेपाली समय) जुम (Zoom) मार्फत सञ्चालन हुनेछ। सहभागी हुन इच्छुकले अग्रिम दर्ता गर्नुपर्नेछ।

दर्ताका लागि लिंक:
https://us02web.zoom.us/meeting/register/F8z1e4H7Ttera8BwnWpwdA

Previous Post

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

Next Post

व्हाट्सएप सन्देश गोपनीय राख्न गुगल सेटिङहरू कसरी परिवर्तन गर्ने ?

metakhabar

metakhabar

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
व्हाट्सएप सन्देश गोपनीय राख्न गुगल सेटिङहरू कसरी परिवर्तन गर्ने ?

व्हाट्सएप सन्देश गोपनीय राख्न गुगल सेटिङहरू कसरी परिवर्तन गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In