• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साइकल यात्री महोत्तरीमा

metakhabar by metakhabar
२० माघ २०८२,
0
साइकल यात्री महोत्तरीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी, २० माघः विश्व शान्ति र समृद्ध नेपालको नारासाथ साइकल यात्रा थालेका यात्री आज महोत्तरीको बर्दिबास आइपुगेका छन् । पूर्वको मेचीबाट पश्चिम महाकालीसम्मको यात्रा गत आइतबारबाट थालेका सातजना साइकल यात्री तेस्रो दिन बर्दिबास आइपुगेका हुन् ।

विश्व शान्ति र भातृत्व, स्वास्थ्य सचेतना र समृद्ध नेपालको कामना यात्राको अभिष्ठ रहेको टोली नेता काठमाडांैको कीर्तिपुरका बासिन्दा ४० वर्षीय कवि महर्जनले बताउनुभयो । ‘वल्र्ड साइकल टुर क्याम्पियन नेपाल’ संस्थामा आबद्ध यात्रीले आसन्न प्रतिनिधिसभा निर्वाचनबाट मुलुकले राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अघि बढोस् भन्ने बाटोमा भेटिएका आम सर्वसाधारणको धारणा पाइएको बताएका छन् ।

आफूहरु आबद्ध संस्थाको १०औँ वर्षगाँठको अवसर पारेर यसपालि ‘नेपाल साइकल यात्रा’ थालिएको टोली नेता महर्जनको भनाइ छ । यात्रामा महर्जनका अतिरिक्त अन्य छ जना ललितपुरका हुनुहुन्छ । त्यसमा रविन्द्र बज्राचार्य, सरिता महर्जन, विकास शाक्य, निरु बज्राचार्य, भरत शाक्य र मञ्जु शाक्यको सहभागिता छ ।

यात्रीले पूर्वपश्चिम राजमार्ग आसपासका पर्यटकीय र धार्मिक महत्वका स्थलको अवलोकन गर्दै १५ दिनभित्र महाकाली पुग्ने लक्ष्य लिएका छन् । बर्दिबास आइपुगेका यात्रीलाई आज बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तमकुमार श्रेष्ठसहितका उद्योगी व्यवसायीले स्वागत गर्नुभयो । यात्रीहरुको टोली आजै बर्दिबासबाट निजगढ पुग्ने टोली संयोजक महर्जनले बताउनुभयो ।

बर्दिबास आइपुगेका यात्रीलाई यहाँका उद्यमी व्यवसायीले झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा र धनुषासम्मको यात्रामा देखिएको चुनावी चहलपहलबारे जिज्ञासा राखेका छन् । यात्रा सम्पन्न गरिएका जिल्लामा निर्वाचनको रौनक बढ्दै गएको देखिएको यात्रीले छोटो प्रतिक्रिया व्यक्त गर्नुभयो ।

Previous Post

अमेरिकासँग वार्ताको सङ्केत

Next Post

‘आश्वासन होइन, विकास चाहिएको छ’

metakhabar

metakhabar

सम्बन्धित खबर

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त
समाचार

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

२८ माघ २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२८ माघ २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
फिचर-ब्यानर

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

२८ माघ २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२८ माघ २०८२,
अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा
अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको कारबाहीमा प्रतिबन्धित तेल जहाज नियन्त्रणमा

२८ माघ २०८२,
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
समाचार

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल

२८ माघ २०८२,
Load More
Next Post
‘आश्वासन होइन, विकास चाहिएको छ’

‘आश्वासन होइन, विकास चाहिएको छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In