• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालेन शाहको घरमा लुटपाट, ‘प्रोफेसनल’ शैलीमा चोरी

metakhabar by metakhabar
१७ माघ २०८२,
0
बालेन शाहको घरमा लुटपाट, ‘प्रोफेसनल’ शैलीमा चोरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को मण्डिखाटारस्थित निजी निवासमा चोरी भएको छ । शाह र उनकी धर्मपत्नी घरमा नभएको समयमा अज्ञात समूहले निवासमा प्रवेश गरी चोरी गरेको हो ।

शुक्रबार साँझ घरको नियमित रेखदेखका लागि पुगेका उनका आफन्तले चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार निवासको मूल ढोका फोडिएको थियो भने घरभित्रका सामानहरू तितरबितर अवस्थामा फेला परेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चोरहरूले घरमा जडान गरिएका दुई–तीनवटा सिसीटिभी क्यामेरा र फुटेज रेकर्ड हुने डीभीआर मेसिन उखेलेर लगेका छन् । साथै, बाथरुम र भान्सामा जडान गरिएका महँगा टुटीहरू समेत चोरी भएको छ । अन्य बहुमूल्य सामानको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले घटनाको पुष्टि गर्दै इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली परिचालन गरिएको जानकारी दिए । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र महाराजगञ्ज प्रहरी वृत्तको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेको प्रारम्भिक अनुमान छ । घटना माघ १४ गतेदेखि १७ गते साँझको बीचमा भएको हुनसक्ने बताइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर प्राविधिक अध्ययन गरिरहेको छ भने शंकास्पद व्यक्तिहरूको खोजी तीव्र बनाएको छ ।

Previous Post

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

Next Post

सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक
फिचर-ब्यानर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

८ चैत्र २०८२,
परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै
टुरिजम

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

८ चैत्र २०८२,
ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन
आवाज

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

८ चैत्र २०८२,
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
आर्थिक

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत्र २०८२,
हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै
आवाज

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

८ चैत्र २०८२,
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
Load More
Next Post
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै

सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In