• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालेनको चुनावी यात्रामा तनाव : सहयोगी ढले, भीडमा चोरीका घटनामा वृद्धि

metakhabar by metakhabar
१६ माघ २०८२,
0
बालेनको चुनावी यात्रामा तनाव : सहयोगी ढले, भीडमा चोरीका घटनामा वृद्धि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका झापा–५ का उम्मेदवार बालेन्द्र साह (बालेन)को चुनावी अभियानका क्रममा एक अप्रत्याशित घटना भएको छ । चुनाव प्रचारमा सक्रिय रूपमा सहभागी उनका एक सहयोगी अचानक बेहोस भएपछि सुदूरपश्चिमको प्रचार यात्रा केहीबेर तनावपूर्ण बनेको छ ।

काठमाडौँबाट सुदूरपश्चिमसम्मको चुनावी यात्रामा बालेनसँगै रहेका ४४ वर्षीय दिनेश सिटौला आज बिहान अछाममा प्रचार कार्यक्रमकै क्रममा अचेत अवस्थामा ढलेका हुन् । उनको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत तत्काल काठमाडौँ ल्याइएको छ । उपचार भइरहेको र अवस्था निगरानीमा रहेको जनाइएको छ ।

यसैबीच, बालेन सहभागी कार्यक्रमहरूमा अत्यधिक भीड जम्मा हुन थालेसँगै चोरी र लुटपाटका घटना बढेको भन्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ । अछाम र कञ्चनपुरमा आयोजित कार्यक्रमहरूमा आधा दर्जनभन्दा बढी व्यक्तिको मोबाइल र सुनका सिक्री चोरी भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले भीडभाडमा सहभागी हुने सर्वसाधारणलाई व्यक्तिगत सामग्री सुरक्षित राख्न र अनावश्यक भीडमा नधकेलिन विशेष आग्रह गरेको छ । प्रहरीले यस्ता कार्यक्रमहरूमा सुरक्षाकर्मीको संख्या थप गरिएको र घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।

लोकप्रिय उम्मेदवारलाई हेर्नेको भीड बढ्दै जाँदा स्वास्थ्य र सुरक्षासम्बन्धी जोखिमसमेत बढ्ने देखिएको भन्दै सम्बन्धित पक्षलाई थप सावधानी अपनाउनुपर्ने आवाज उठ्न थालेको छ ।

Previous Post

हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन

Next Post

राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल

metakhabar

metakhabar

सम्बन्धित खबर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक
फिचर-ब्यानर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

८ चैत्र २०८२,
परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै
टुरिजम

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

८ चैत्र २०८२,
ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन
आवाज

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

८ चैत्र २०८२,
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
आर्थिक

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत्र २०८२,
हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै
आवाज

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

८ चैत्र २०८२,
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
Load More
Next Post
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल

राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In