• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

    ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१६ माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । सञ्चित धन खर्च हुनेछ । खर्च गर्न पाउँदा मनमा सन्तुष्टि मिल्नेछ । कुनै कुराले मन भने अशान्त बन्नेछ । अप्ठेरो अवस्थामा विपक्षी साथीले साथ दिनेछन् । व्यापारमा आम्दानी हुनेछ ।

वृषः आज बोलीको प्रभावले काम बन्ने भएकाले परोपकारको काममा बोल्नु फाइदा हुनेृछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । साथीभाइको साथ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ । विदेशमा लगानी गरेको भए नाफा हुनेछ ।

मिथुनः आज शुभ दिन छ । सोचेका काममा सफलता प्राप्त हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । लगानी गरेको भए धार्मिक क्षेत्रबाट लाभ हुनेछ ।

कर्कटः मन अशान्त बन्ने जोखिम छ । शनि उच्च स्थानमा भए आज प्रगति हुनेछ । यसका लागि जन्मकुण्डली हेर्नुपर्ने हुन्छ । परिवारसँग घुमघामको अवसर मिल्नेछ । लगानीका क्षेत्रमध्ये स्वदेशी लगानीमा अवसर देखेर मन शान्त बन्नेछ ।

सिंहः आज नाम र दाम कमाउने दिन छ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । परिवारले राम्रो साथ दिनेछ । प्रेम सम्बन्ध सहज बन्नेछ । मेहनतको फल मिल्ने योग छ ।

कन्याः शिक्षाको क्षेत्रका बौद्धिक व्यक्तिसँग भेट हुनेछ । यस्तो भेटले सिर्जनात्मक काम गर्ने अवसर मिल्नेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

तुलाः परिवारबाटै असहयोग हुने दिन छ । गोपनीयता भंग गर्नाले अप्ठेरो परिस्थिति बन्ने जोखिम छ । काम गरेर मात्र महत्त्वपूर्ण कुरा सार्वजनिक गर्नु उचित हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विपक्षी साथीले सहयोग गर्ने भएकाले कामलाई निरन्तरता दिनु उचित हुनेछ ।

वृश्चिकः दाजुभाइसँगको सहकार्यबाट उन्नति हुनेछ । सहकर्मी अनुकुल भएकाले महत्त्वपूर्ण काम सहजै बन्नेछ । निजी क्षेत्रमा गरेको शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ । बौद्धिक व्यक्तिलाई विश्वास गर्दा घाटा हुने दिन छ ।

धनुः धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ । स्वास्थ्यले साथ दिँदा मनमा उत्साह बढ्नेछ । गोपनीयता कायम गर्नुपर्नेछ । उत्तरको एकल यात्रा नगर्नु राम्रो हुनेछ ।

मकरः आज नयाँ कामको थालनी नगर्नु उचित हुनेछ । लगानीका क्षेत्रबाट घाटा हुनेछ । एकल निर्णय लिएर अगाडि बढ्नु राम्रो हुनेछ । स्वास्थ्य क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । दाम्पत्य जीवनमा संकट देखिने जोखिम रहेको छ ।

कुम्भः साथीभाइको साथ मिल्नेछ । सम्पत्ति जोड्ने अवसर मिल्नेछ । गुम्न लागेको धन हात लाग्नेछ । बौद्धिक व्यक्तिले विरोध गरे पनि तपाईंले सोचेको काम बन्नेछ । अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ ।

मीनः सञ्चित धन खर्च हुनेछ । शिक्षामा गरेको प्रयासमा अझ मेहनत गर्नुपर्नेछ । व्यापारमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

Previous Post

सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा

Next Post

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

१५ चैत्र २०८२,
पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ
समाचार

पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

१५ चैत्र २०८२,
ओली र लेखकलाई आज अदालतमा पेश गरिदै
समाचार

ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

१५ चैत्र २०८२,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In