• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति

    साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

    आज ईद उल फित्र पर्व मनाइँदै

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आइएमएफको माग प्रति पाकिस्तानी सरकारको आलटाल !

by
१८ माघ २०७९,
0
आइएमएफको माग प्रति पाकिस्तानी सरकारको आलटाल !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन —चुनावअघि नै सरकारको लोकप्रियता गुम्ने डरले पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँगको सम्झौतालाई अन्तिम रूप दिन नसकेको देखिन्छ ।

दुवै पक्षले अझै पनि आइएमएफले अघि सारेको सात मागहरू छलफल गरिरहेको डन पत्रिकाले उल्लेख गरेको छ । आइएमएफले विद्युत् अनुदान फिर्ता लिनुपर्ने, ग्यासको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार हुनुपर्ने, डलरलाई स्वतन्त्र रूपमा प्रवाह गर्ने, एलसी नरोक्नेलगायतका माग राखेको छ ।

यस्ता मागहरू कार्यान्वयन गर्दा देशभरअत्यावश्यक वस्तुहरूको मूल्य बढ्ने डर रहेको स्रोतलाई उद्दृत गर्दै डन पत्रिकाले लेखेको छ । यस्तै, यी मागहरु कार्यान्वयन गर्दा सरकार पहिले भन्दा अलोकप्रिय हुने डर भएकाले जनाइएको छ ।

इस्लामावाद अघिल्लो सरकारले आइएमएफसँग हस्ताक्षर गरेको ऋण सम्झौताको ९ औं समीक्षाको लागि पर्खिरहेको छ। समीक्षाले सेप्टेम्बरदेखि पेन्डिङ रहेको पाकिस्तानलाई कोषको अर्को किस्ता जारी गर्न नेतृत्व गर्नेछ।

आईएमएफका अधिकारीहरूले संकेत गरेका छन् कि उनीहरू पाकिस्तानसँग काम जारी राख्न इच्छुक छन्, तर देशले पहिले केही आधारभूत आवश्यकताहरू पूरा गर्नुपर्छ।

Previous Post

‘नातु नातु’ गीत सहित भारतबाट तीन ओटा ओस्कर मनोनयनमा

Next Post

सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति

७ चैत्र २०८२,
साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने
आवाज

आज ईद उल फित्र पर्व मनाइँदै

७ चैत्र २०८२,
गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
Load More
Next Post
सन्दीपलाई थुनामै राख्न निवेदन गरिंदैै

सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In