• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महिला टी-२० विश्वकप छनोट : स्कटल्याण्डविरुद्ध नेपाल पहिले बलिङ गर्दै

metakhabar by metakhabar
१२ माघ २०८२,
0
महिला टी-२० विश्वकप छनोट : स्कटल्याण्डविरुद्ध नेपाल पहिले बलिङ गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर स्कटल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएकी हुन् ।

आज हुने निर्णायक खेलमा नेपाल फराकिलो जित निकाल्दै सुपर सिक्समा पुग्ने सम्भावनालाई जीवित राख्न चाहन्छ । आजको खेलमा जित निकालेपनि नेपालले थाइल्याण्ड र नेदरल्यान्ड्स बीचको खेलको नतिजा पर्खिनुपर्नेछ ।

नेपालले स्कटल्याण्ड र नेदरल्यान्ड्सले थाइल्याण्डलाई हराएको खण्डमा नेपाल, स्कटल्याण्ड र थाइल्याण्डको समान चार/चार अंक हुनेछ । यस्तो अवस्थामा सबैभन्दा बढी नेट रनरेट हुने टोली सुपर सिक्समा पुग्नेछ ।

थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित नेपालले पछिल्लो खेलमा खेलमा जिम्बाबेमाथि जित निकालेको थियो ।

हाल नेपाल ३ खेलबाट २ अंक जोड्दै समूह ‘बी’को चौथो स्थानमा रहेको छ भने समान खेलबाट ४ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

Previous Post

हिमआँधीले अमेरिकामा १० लाखभन्दा बढी घरधुरीमा विद्युत सेवा अवरुद्ध, हजारौँ उडान अवरुद्ध

Next Post

भारतको ७७औँ गणतन्त्र दिवस: नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
भारतको ७७औँ गणतन्त्र दिवस: नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

भारतको ७७औँ गणतन्त्र दिवस: नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In