• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

    विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१२ माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः शिक्षामा गरेको मेहनतको फल मिल्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा शनिदेवको प्रभाव पर्नसक्ने भएकाले बिहान धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ ।

वृषः रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुनः आजको दिन तपाईको लागि शुभ छ । नयाँ कामको थालनी गर्दा फाइदा हुने देखिन्छ । तर बोली र व्यवहारमा एकरुपताको खाँचो छ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कटः शुभग्रहको बहुमत रहेको छ । धार्मिक क्षेत्रको काममा सहभागी हुँदा मन शान्त बन्नेछ । तपाईंका विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

सिंहः दिन राम्रो छ । साथीको साथ र सहयोग मिल्नेछ । शिक्षामा भन्दा स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा फाइदा हुने योग रहेको छ ।

कन्याः सानो कुराले मनमा खटपटी बढ्नेछ । शिक्षाको क्षेत्रमा लगानी नगर्नु उचित हुनेछ । लगानी गर्ने भए सहकार्यको खाँचो देखिन्छ । धेरै कमाउने भन्दा भएको जोगाउने बाटो रोज्नु उचित हुनेछ ।

तुलाः राज्यका अंगमा भएका काममा प्रयास गरे सफलता मिल्नेछ । साना कुराले तपाईंलाई छिटो रिस उठ्नसक्ने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । गोपनीयता भंग नगर्नु उचित हुनेछ ।

वृश्चिकः दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । सहकर्मीले तपाईंको विरोध गर्नेछन् । मन अशान्त भएकाले हरेक कुरामा विवाद हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ ।

धनुः थोरै लगानी गरे पनि व्यापारमा ठुलो फाइदा हुने सम्भावना छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । बिहान धार्मिक कार्यमा सहभागी बन्नु उचित हुनेछ ।

मकरः आफ्नै बोलीले अप्ठेरो परिस्थिति बन्ने जोखिम रहेको छ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । बौद्धिक व्यक्ति विपक्षी भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

कुम्भः शिक्षाको माध्यमबाट अगाडि बढ्नुपर्ने दिन छ । बलले भन्दा बुद्धिले काम गर्नुपर्ने समय आएको छ । गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले तपाईंको मनमा खुशी मिल्नेछ ।

मीनः धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ । गला र कलाको प्रदर्शनले तपाईंको नाम र दाम बढ्नेछ । परिवारले भन्दा साथीले गरेको प्रशंसाबाट मन शान्त बन्नेछ । शिक्षामा सफलता मिल्नेछ ।

Previous Post

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ

Next Post

हिमआँधीले अमेरिकामा १० लाखभन्दा बढी घरधुरीमा विद्युत सेवा अवरुद्ध, हजारौँ उडान अवरुद्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
फिचर-ब्यानर

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

२८ माघ २०८२,
Load More
Next Post
हिमआँधीले अमेरिकामा १० लाखभन्दा बढी घरधुरीमा विद्युत सेवा अवरुद्ध, हजारौँ उडान अवरुद्ध

हिमआँधीले अमेरिकामा १० लाखभन्दा बढी घरधुरीमा विद्युत सेवा अवरुद्ध, हजारौँ उडान अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In