• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माघ शुक्ल चतुर्थीः माधवनारायणका वर्तालुद्वारा पनौतीमा पूजा

metakhabar by metakhabar
८ माघ २०८२,
0
माघ शुक्ल चतुर्थीः माधवनारायणका वर्तालुद्वारा पनौतीमा पूजा

काठमाडौँको शंखरापुर नगरपालिका–७ साँखुमा आजदेखि सुरु भएको माधवनारायण श्रीस्वस्थानी, शालीनदी मेलामा सहभागी श्रद्धालु भक्तजन । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । तस्बिरस् हरिराम भेटुवाल/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका वर्तालुले माधवनारायण भगवान्लाई काभे्रपलाञ्चोक जिल्लाको सांस्कृतिक सहर पनौतीमा पु¥याएर विधिपूर्वक पूजाआराधना गरेका छन् । प्रत्येक वर्ष माघ शुक्ल चतुर्थीका दिन पनौतीमा माधवनारायणको पूजाआराधना गर्ने व्रतविधिअनुसार आज पूजा गरिएको हो ।

प्रत्येक वर्ष माघशुक्ल तृर्तीयाका दिन माधवनारायण व्रत बसेका वर्तालु शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको शालीनदीबाट पनौती जाने प्राचीनकालदेखिको परम्परा रहेकोे छ । बुधबार दिउँसो पनौती हिँडेका वर्तालु भक्तपुर हुँदै बेलुकी काभ्रेपलाञ्चोकको पनौती पुगेका थिए । वर्तालुले आज बिहान पनौतीको त्रिवेणीघाटमा स्नान गरेपछि माधवनारायणलाई विशेष पूजाआराधना गरेका हुन् । माधवनारायणको यो दोस्रो तीर्थयात्रा हो ।

स्नान र पूजा सकिएपछि माधवनारायण भगवान्लाई लिएर सांस्कृतिक सहर पनौती परिक्रमा गरिएको थियो । बिहानको स्नान र विधिपूर्वक पूजा, आराधना सकेपछि माघशुक्ल चतुर्थीको दिउँसोको भोजन बनेपाको भोखुसीमा गरिँदै छ । भोजनपछि वर्तालु साँखुस्थित शालीनदीतिर लाग्ने जनाइएको छ । वर्तालु बेलुकीसम्म शालीनदी पुग्नेछन् ।

यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शालीनदीबाट पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका वर्तालुले तीर्थयात्रा गरिसकेका छन् । पहिलो तीर्थयात्रा दुई रात र तीन दिनको हुने व्रत विधि छ । दोस्रो तीर्थयात्रा भने दुई दिन र एक रातको हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिए ।

साँखुस्थित शालीनदी मेलामा शनिबार र सार्वजनिक बिदा परेका दिन भक्तजनको घुइँचो लाग्ने गरेको छ । शालीनदीमा एक महिने माधवनारयण मेलाका कारण साँखु, पालुवारी, जहरसिंपौवालगायत स्थानमा उपत्यकाका विभिन्न स्थानबाट चल्ने सार्वजनिक यातायातमा घुइँचो हुन्छ ।

मेलाको मौका छोपेर सार्वजनिक यातायातका सहचालकले बढी भाडा लिने गरेका भक्तजनको गुनासो छ । सार्वजनिक यातायातमा टिकट दिएर यात्रा गराउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसो नगरी यात्रु ठग्ने काम भइरहँदा पनि सरोकार भएका सरकारी निकायको ध्यान नगएको उपभोक्ता अधिकारवादीको भनाइ छ ।

Previous Post

मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

Next Post

प्रतिनिधिसभा निर्वाचन काठमाडौ : सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

metakhabar

metakhabar

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने

प्रतिनिधिसभा निर्वाचन काठमाडौ : सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In