• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनीमा ‘वडा पर्यटन परियोजना’

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

    पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

    नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

    मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

    भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति

    भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सहकारी क्षेत्रमा अनियमितता खोज्न उच्चस्तरीय आयोग, तीन महिनामा प्रतिवेदन बुझाउने

metakhabar by metakhabar
८ माघ २०८२,
0
सहकारी क्षेत्रमा अनियमितता खोज्न उच्चस्तरीय आयोग, तीन महिनामा प्रतिवेदन बुझाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सहकारी क्षेत्रमा बढ्दै गएको आर्थिक अव्यवस्था र अनियमितताको छानबिन गर्न सरकारले पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। सर्वसाधारणको बचत सुरक्षित गर्ने र सहकारी प्रणालीप्रति घट्दै गएको विश्वास पुनःस्थापित गर्ने उद्देश्यका साथ आयोग गठन गरिएको हो।

विनोदप्रसाद शर्माको अध्यक्षतामा गठित आयोगमा नवराज सापकोटा, पुण्यप्रसाद दंगाल, नवराज सिम्खडा ९धादिङ० र विज्ञ सदस्य बसन्तबहादुर शाक्य रहेका छन्। आयोगलाई सहकारी क्षेत्रमा देखिएका बेथिति, आर्थिक अनियमितता र संरचनागत कमजोरीबारे गहिरो अध्ययन गरी कार्य प्रारम्भ भएको मितिले तीन महिनाभित्र नेपाल सरकारसमक्ष प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को माघ २ गतेको निर्णयअनुसार जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा ९२०० बमोजिम “सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२” गठन गरिएको हो। आयोगले सहकारी क्षेत्रमा देखिएका समस्या, कानुनी कमजोरी र नियमनको अवस्थाबारे सूक्ष्म छानबिन गर्नेछ।

यद्यपि, सहकारी क्षेत्रमा देखिएका बेथितिबारे यसअघि पनि पटक–पटक गुनासो, उजुरी र अध्ययनहरू भएका थिए। तर ती प्रयासहरू अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको सहकारी क्षेत्रका सरोकारवालाहरूको गुनासो रहँदै आएको छ। यही कारण नयाँ आयोगप्रति पनि परिणाममुखी र निष्पक्ष छानबिनको अपेक्षा गरिएको छ।

अब गठित आयोगले सहकारी प्रणालीमा देखिएका समस्याको यथार्थ पहिचान गर्दै दोषीमाथि कारबाहीको बाटो खोल्न सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर उसले बुझाउने प्रतिवेदन र त्यसपछि सरकारले गर्ने कार्यान्वयनबाट तय हुने विश्लेषकहरू बताउँछन्।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

संयोजक ‘प्रचण्ड’ सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त

metakhabar

metakhabar

सम्बन्धित खबर

बेनीमा ‘वडा पर्यटन परियोजना’
आर्थिक

बेनीमा ‘वडा पर्यटन परियोजना’

२७ चैत्र २०८२,
पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप
आर्थिक

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

२७ चैत्र २०८२,
स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण
आर्थिक

स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

२७ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

२७ चैत्र २०८२,
नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने
आर्थिक

मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

२७ चैत्र २०८२,
भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति
समाचार

भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति

२७ चैत्र २०८२,
Load More
Next Post
संयोजक ‘प्रचण्ड’ सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त

संयोजक ‘प्रचण्ड’ सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In