• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
७ माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। धार्मिक अभियन्तासँगको भेटले मनमा रहेका शंका निवारण हुनेछन्। काम गर्न स्वास्थ्यले साथ दिनेछ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा मिहिनेतको खाँचो देखिन्छ।

वृषः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। नतिजाको प्रतिक्षामा भए राम्रो नतिजा प्राप्त हुनेछ। दुई पाङ्ग्रे सवारी साधनमा दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढ्दा फाइदा हुनेछ।

मिथुनः बोल्दा सचेत बन्नुपर्ने दिन छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। बौद्धिक व्यक्तिले उचित सल्लाह दिनेछन्। वैदेशिक रमझमले तपाईंको मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा लगानी गर्ने भए संयुक्त ढंगले गर्नु राम्रो हुनेछ।

कर्कटः काममा अवरोध हुनसक्छ। बिहान शिवको भजन सुन्न सकेमा फाइदा हुनेछ। आफ्ना भन्ने साथीले कुरा काट्नेछन्। मन अशान्त बन्नेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा प्रगति हुनेछ।

सिंहः संयुक्त लगानीबाट फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा लक्ष्यमा पुग्न सहज हुनेछ। परिवारसँग घुमघाम गर्ने योग छ।

कन्याः धार्मिक कार्यक्रममा उपस्थित हुँदा मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। जुनसुकै काम गर्दा परिवारको सहयोग लिँदा राम्रो हुन्छ। विपक्षी शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ।

तुलाः शिक्षामा गरेको लगानीको परिणाम राम्रो प्राप्त हुनेछ। नयाँनयाँ कायमका कार्यक्रम थपिँदै जाँदा मन खुशी हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यको तर्फबाट प्राप्त अवसरलाई सदुपयोग गर्नुपर्ने हुनेछ।

वृश्चिकः दाम्पत्य जीवन सुखमय बन्नेछ। खर्च हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाका लागि समय छुट्याउनु आवश्यक देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनुः थोरै बोलेर जित्ने दिन छ। स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन्। बौद्धिक साथी विपक्षीको कित्तामा रहेकाले शान्त भएर बोल्नुहोला।

मकरः आज आकस्मिक लाभ हुनेछ। साथीभाइसँगको भेटले नयाँ योजना बन्न सक्छ। सहकार्य गरेर अगाडि बढ्नु फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मेहनतको खाँचो देखिन्छ। महत्त्वपूर्ण कामको गोपनीयता भंग नगर्नु उचित हुन्छ।

कुम्भः बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षा र धार्मिक क्षेत्रमा चासो बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ।

मीनः चन्द्रमा प्रतिकुल भएकाले लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा अझ बढी मेहनत गर्नुपर्नेछ। परिवारको सल्लाह लिएर मात्र महत्त्वपूर्ण कामको सुरुवात गर्नु राम्रो हुनेछ। शिक्षामा फाइदा होला ।

Previous Post

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

Next Post

कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In