• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

metakhabar by metakhabar
४ माघ २०८२,
0
कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली, ४ माघ : यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’ शनिबार सम्पन्न भएको छ । कर्णालीका मौरपालक तथा स्थानीय परम्परागत (रैथाने)बाली उत्पादक किसानले तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा आफ्ना उत्पादनहरूलाई प्रदर्शनीमार्फत बिक्रीवितरण पनि गरेका छन् ।

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ का अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कृषि विकास निर्देशनालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्था लिबर्डसहितका दर्जन बढी संस्थाको समन्वयमा नेपाल मौरीपालक महासङ्घ कर्णाली प्रदेश सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित ‘दोस्रो प्रादेशिक मह महोत्सव’ले व्यवसायी एवं किसानलाई आआफ्नो उद्यम, व्यवसाय तथा कर्ममा लाग्न उत्साहित गरेको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुरर रोकाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “महोत्सवले व्यापार व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याउनुका साथै यसले कारोबार पनि त्यत्तिकै बढाएको छ ।” प्रजातीय, पर्यावरणीय र जैविक विविधता प्रवर्द्धन गर्नमा महोत्वसको महत्त्वपूर्ण भूमिका रहेको भन्दै निर्देशक रोकायले कर्णाली जैविक विविधतायुक्त प्रदेश भएकाले यसको संरक्षण तथा संवर्द्धनमा सबैको उत्तिकै योगदान हुने धारणा व्यक्त गर्नुभयो ।

नेपाल मौरीपालक महासङ्घ कर्णाली प्रदेश अध्यक्ष लिलारम ढकालले महोत्सवमा चार क्विन्टल ७६ केजी मह बिक्री भएको बताउनुभयो । यतिबेला रु १० लाखको बिक्री वितरण भएको बताउँदै मौरीपालक किसानलाई प्रोत्साहित, व्यवसाय प्रवर्द्धन, मह उत्पादनमा वृद्धि, बजारीकरण र प्रचारप्रसारलाई व्यापक बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’बाट राम्रो सन्देश प्रवाह भएको जनाउनुभयो ।

महोत्सवमा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जैविक विविधता संरक्षणबाट मात्र मानव अस्तित्व रक्षा पछिल्लो समयमा मानव गतिविधिका कारण जैविक विविधता नास हुँदै गइरहेको बताउनुभयो ।

कर्णाली प्रदेश सरकारका कृषि विकास रणनीति बनाएर पर्यावरणीय कृषि प्रणालीमा जोड दिएको बताउनुभएका उहाँले महोत्सव सञ्चालनले जैविक विविधता संरक्षणमा सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार जैविक विविधता कायममा मौरीको महत्त्वपूर्ण भूमिका भएकाले प्रकृति जोगाउन मौरी संरक्षण पनि त्यत्तिकै अपरिहार्य रहेको छ ।

महोत्सवमा सरकार ज्ञान, प्रविधि र बजार दिन तयार रहेको भन्दै उहाँले हाम्रो उत्पादनलाई विश्वबजारमा पुर्याएर अर्थोपार्जनका लागि आफ्नो लगानी गर्न मौरीपालक व्यवसायीहरूलाई उहाँले अनुरोध गर्नुभयो । मानवीय असंवेदनशील गतिविधिका कारण जैविक विविधतामाथि भएको प्रहार रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महोत्सवमा मह, रैथाने अन्नबाली, त्यसका उत्कृष्ट परिकारलाई स्टलमार्फत उत्कृष्टता हासिल गर्ने किसान, व्यवसायी तथा संस्थालाई पुरस्कृत एवं सम्मान गरिएको थियो । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड)लाई स्थानीय कृषि जैविक विविधता, परम्परागत ज्ञान र नवप्रवर्तनलाई सिर्जनात्मक एवं प्रभावकारी ढङ्गले प्रदर्शनीकक्षमार्फत प्रस्तुत गरी उल्लेखनीय योगदान पुर्याएको भन्दै उत्कृष्ट स्टलको उपाधिबाट सम्मान गरिएको थियो ।

उक्त महोत्सवमा स्थानीय कलाकार तथा राउटे समुदायका नागरिकले पनि एकल गीत, दोहोरीसहित सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा करिब १० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।

Previous Post

खत्वेको लोभलाग्दो कृषि कर्म

Next Post

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In