• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मिर्गौला रोग र महिलामा हुने जोखिम यस्ता छन्

metakhabar by metakhabar
२६ पुस २०८२,
0
मिर्गौला रोग र महिलामा हुने जोखिम यस्ता छन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– आफ्नो स्वास्थ्यको ख्याल राख्ने जोकोहीलाई पनि थाहा छ, मिर्गौलाले हाम्रो शरीरमा जम्मा हुने विषाक्त पदार्थलाई निष्कासन गर्ने काम गर्छ । त्यसैले मिर्गौला स्वस्थ भए मात्रै हामी स्वस्थ रहन सक्छौं । महिलामा गर्भवती अवस्थामा आउने जटिलताहरुले पनि बालबालिकामा मिर्गौला रोगको जोखिम बढाउने गर्छ ।

आज हामी तपाईंलाई महिलामा हुने मिर्गौला रोगको विषयमा केही तथ्यहरु प्रस्तुत गर्न गइरहेका छौँ:

महिलामा हुने मिर्गौला रोगबारे केही तथ्य
गम्भीर प्रकृतिका मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वभर ६ लाख महिलाको मृत्यु हुन्छ ।
मिर्गौला रोगबाट विश्वभर १९ करोड ५० लाख महिला प्रभावित छन् ।
नेपालमा पनि मिर्गौला रोगबाट प्रभावित महिलाहरु बढ्दै गएका छन् ।
मिर्गौलासम्बन्धि समस्या पुरुषमा भन्दा महिलामा बढी देखिने गर्छ ।
गर्भवती अवस्थामा महिलामा गम्भीर मिर्गौला रोग छ भने आमा र शिशु दुवैमा नकारात्मक असर पर्छ । स्वास्थ्य पनि जोखिममा हुन्छ ।
गर्भवती अवस्थाका जटिलताहरुले मिर्गौला रोगको खतरा बढाउँछ ।
गभर्वती अवस्थामा मिर्गौला रोगबारे जनचेतना र समयमै रोग निदान र उचित उपचार गर्न डाक्टरहरुको सुझाव छ ।

Previous Post

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

Next Post

थारु बस्तीमा बढ्यो माघीको चहलपल

metakhabar

metakhabar

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
थारु बस्तीमा बढ्यो माघीको चहलपल

थारु बस्तीमा बढ्यो माघीको चहलपल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In