• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

    ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकार र विदेशी शक्ति आफैं चुनाव सार्ने षड्यन्त्र गरिरहेका छन् : केपी ओली

metakhabar by metakhabar
२२ पुस २०८२,
0
सरकार र विदेशी शक्ति आफैं चुनाव सार्ने षड्यन्त्र गरिरहेका छन् : केपी ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र केही विदेशी शक्तिहरू निर्वाचन सार्ने षडयन्त्रमा लागेको बताएका छन् ।

एमालेको पार्टी कार्यालय च्यासलमा मंगलबार जारी सचिवालयको बैठकमा अध्यक्ष ओलीले कांग्रेस र एमाले नजिकिँदै गएपछि सरकार आफैं निर्वाचन सार्ने षडयन्त्रमा लागेको बताएका हुन् ।

‘तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन,’ अध्यक्ष ओलीले सचिवालय बैठकमा भने, ‘एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेका छन्।’ बैठकमा सहभागी एक नेताले भने ।

यस्तै ओलीले वैदेशिक हस्तक्षेप नांगो रुपमा देखिन थालेको औंल्याएका छन्। ओलीले भने, ‘नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतिपूर्ण बन्दै गएको छ र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको छ।’

आृेलीले रवि लामिछाने र बालेन शाहलाई वैदेशिक शक्तिको दलालीमा संलग्न रहेको आरोप समेत लगाए । बैठकमा अध्यक्ष ओलीले भने ‘कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्।’

ओलीले भनेका छन्, ‘नेपाली जनताको देशभक्ति र राष्ट्रियताको भावना अत्यन्त सशक्त भएकै कारण भदौ २३ र २४ गते भएका घटनालाई महान उपलब्धि भनेर दाबी गर्ने साहस उनीहरूले गर्न सकेनन्।’

यस्तै ओलीले ‘नेसनल युथ भोलिन्टियर्स फोर्स’लाई टोलटोलसम्म गठन गर्न निर्देशन दिएका छन्।

ओलीले भने, ‘प्रत्येक तहमा युवा सक्रिय परिचालन गर्दै टोल–टोलमा नेसनल युथ भोलिन्टियर्स फोर्स गठन गुर्नपर्छ।’

Previous Post

क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

Next Post

एमालेका यी नेताले पाए प्रदेश संयोजकको जिम्मेवारी

metakhabar

metakhabar

सम्बन्धित खबर

भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने
आवाज

‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

२३ चैत्र २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
Load More
Next Post
एमालेका यी नेताले पाए प्रदेश संयोजकको जिम्मेवारी

एमालेका यी नेताले पाए प्रदेश संयोजकको जिम्मेवारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In