• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ऊर्जा राज्यमन्त्री सिंहद्वारा विद्युत सेवा वितरण प्रणालीको अनुगमन

by
१६ माघ २०७९,
0
ऊर्जा राज्यमन्त्री सिंहद्वारा विद्युत सेवा वितरण प्रणालीको अनुगमन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले थाहा नगरपालिका बज्रबाराही बजारमा विद्युत् सेवा वितरण प्रणालीको अनुगमन गर्नुभएको छ । सो क्रममा उहाँले नेपाल विद्युत् प्राधिकरणको विद्युत् वितरण सेवामा प्रयोग भएका काठका पोलहरू पुराना भई मक्किएकाले दुर्घटना हुनसक्ने भएकाले नयाँ पोल राख्न प्राधिकरणको पालुङ शाखालाई निर्देशन दिनुभयो ।

राज्यमन्त्री सिंहले बज्रबाराही बजारका बासिन्दाको गुनासोलाई दृष्टिगत गर्दै पुराना मक्किएको काठको पोलहरू कुनै पनि बेला भाँचिएर अनपेक्षित दुर्घटना हुनसक्नेतर्फ सचेत गराउनुभएको थियो । यसैगरी आजै थाहा नगरपालिकाको चित्लाङको स्वछन्द भैरव माविको ६०औँ वार्षिकोत्सवको उदघाटन गर्नुहुँदै उहाँले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूले दलगत राजनीतिको क्रियाकलाप बन्द गरी विशुद्ध शैक्षिक गतिविधिमा ध्यान लगाउनुपर्नेमा जोड दिनुभयो ।

Previous Post

जलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु

Next Post

सिरहामा ब्राउन सुगरसहित ९ जना पक्राउ

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
सिरहामा ब्राउन सुगरसहित ९ जना पक्राउ

सिरहामा ब्राउन सुगरसहित ९ जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In