• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

    सिक्लेसमा पर्यटक आगमन घट्यो

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शरद मल्होत्राको प्रेममा पागल थिइन् दिव्यांका त्रिपाठी

metakhabar by metakhabar
२१ पुस २०८२,
0
शरद मल्होत्राको प्रेममा पागल थिइन् दिव्यांका त्रिपाठी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय टीवीकी अभिनेत्री दिव्यांका त्रिपाठी आफ्नो अभिनयको कारण चर्चित छिन्। उनले आफूलाई घर–घरमा चिनाएकी छिन्।

उनको करिअर जति राम्रो छ, त्यतिकै दुःखदायी छ उनको व्यक्ति जीवन। दिव्यांकाले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर कुरा गरेकी छिन्।

उनले अहिले आफ्नो जीवन अभिनेता विवेक दहियाका साथ खुसीका मनाइरहेकी छिन्। तर, उनको नाम भने अर्को अभिनेता शरद मल्होत्रासँग जोडिएको थियो।

उनीहरूको भेट ‘बन्नु मे तेरी दुल्हन’ मा भएको थियो। विस्तारै उनीहरू नजिक भए। र, प्रेम सम्बन्धमा बाँधिए। तर, ८ वर्षसम्म प्रेम सम्बन्धमा रहेका उनीहरूको ब्रेकअप भयो।

दिव्यांकालाई आफ्नो ब्रेकअपबाट छुटकारा पाउन निकै समय लाग्यो। शरदको प्रेममा उनी यतिधेरै पागल भइसकेकी थिइन् कि कुनैपनि हतमा जान तयार थिइन्।

उनले एक इन्टरव्यूमा बताएकी थिइन् कि उनले शरदलाई पाउनको लागि ‘कालो जादू’को समेत साहारा दिएकी थिइन्। तर, त्यसबाट उनलाई केही फाइदा भएन।

जब उनीहरूको सम्बन्ध टिकेन, त्यसपछि अभिनेत्री आफ्नो जीवनमा ‘मभअन’ भइन्।

लामो समयपछि उनको जीवनमा विवेकको प्रवेश भयो। र, उनीहरूले सन् २०१६ मा विवाह गरे। अहिले दर्शकहरूले उनीहरूको जोडीलाई रुचाएका छन्।

Previous Post

निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम होः सभापति लामिछाने

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै
टुरिजम

सिक्लेसमा पर्यटक आगमन घट्यो

२० चैत्र २०८२,
ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
आर्थिक

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

२० चैत्र २०८२,
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
आवाज

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

२० चैत्र २०८२,
आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना सफल बनाउन आग्रह

२० चैत्र २०८२,
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
आवाज

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

२० चैत्र २०८२,
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
आवाज

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

२० चैत्र २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In