• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

    विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

    आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

    आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२० पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस २० गते आइतबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर पाउने दिन छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विपक्षी साथीले प्रशंसा गर्नेछन् । बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा खटपटी बढ्नेछ ।

वृषः दिन सामान्य छ । तपाईंको बोलीले अप्ठेरो पार्ने अवस्था छ । शिक्षा क्षेत्रको गहिरो अध्ययनले अवसर सिर्जना हुनेछ । आम्दानीका स्रोत धेरै भएकाले सदुपयोग गर्नु उचित हुनेछ ।

मिथुनः दिन राम्रो छ । शान्त भएर बस्नु उचित हुनेछ । खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको मिहेनतको फल प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कटः दैनिकी धेरै राम्रो छ । दैनिक काम सहज बन्नेछन्। स्वास्थ्यमा सुधार हुने छ । रोगबाट मुक्ति मिल्दा मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

सिंहः धनको पछाडि लाग्दा इज्जतमा दाग लाग्नेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारको सल्लाह लिएर मात्र अगाडि बढ्नु उचित हुनेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ ।

कन्याः दिन सामान्य छ । लगानीका क्षेत्रमा सोचेको जस्तो नतिजा प्राप्त नहुने जोखिम रहेको छ । परिवार र साथीबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा भने सुधार हुनेछ ।

तुलाः दिन राम्रो छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइले सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा मिमिनेतको फल प्राप्त हुनेछ । व्यापारमा उन्नति होला ।

वृश्चिकः शिक्षाको क्षेत्रमा भाग्यको उदय हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो देखिन्छ । साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ ।

धनुः गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा प्रगति हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दैनिकी सुरुवात गर्नु उचित हुनेछ । बौद्धिक व्यक्तिसँगको सहकार्यमा फाइदा होला ।

मकरः दिन राम्रो छ । सामाजिक क्षेत्रमा साथ प्राप्त हुनेछ । खर्च बढ्ने जोखिम छ । इज्जतका लागि धन खर्च नगर्नु राम्रो हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः दिन राम्रो छ । व्यापारमा उन्नति हुने योग छ । हरेक काममा थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।

मीनः दैनिक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ । जटिल ठानेका काम सहजै बन्नेछन् । सुरुवाती साढेसाती भएकाले बोली र व्यवहारमा एकरुपताको खाँचो छ । काम गर्नु अगाडि परिवारको सल्लाह लिनु उचित हुन्छ ।

Previous Post

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

Next Post

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍यायो

metakhabar

metakhabar

सम्बन्धित खबर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
फिचर-ब्यानर

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

२८ माघ २०८२,
आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण
आर्थिक

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

२८ माघ २०८२,
ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त
समाचार

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

२८ माघ २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२८ माघ २०८२,
Load More
Next Post
भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍यायो

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍यायो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In