शिक्षकः दुई समुद्रको नाउ बताऊ ?
छात्रः सर, एउटा गंगा र अर्काे गोदावरी ।
शिक्षकः ती त नदी पो हुन् ? म समुद्रको नाम सोद्धैछु ।
छात्रः के फरक पर्छ र सर, आखिर ती दुवै पछि समुद्रमा मै मिसिने त हुन् नि ।
एकदमै मीठो थियो
शिक्षकः चोरीको फल नमीठो हुन्छ त्यसैले कहिल्यै चोरी नगर्नु । रामले बीचैमा उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिएँ त्यो त एकदमै मीठो थियो ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













