• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

    गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
८ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । सोचेका काम बन्नेछन् । शिक्षामा जोस र जाँगर बढ्नेछ । आम्दानी बढ्नेछ । साना कुरामा तर्क गर्ने बानीले अप्ठेरो परिस्थितिको सिर्जना हुने भएकाले थोरै बोल्नु फाइदा हुनेछ । बोल्दा सचेत बन्नुपर्ने दिन छ ।

वृषः दिन राम्रो छ । शिक्षामा गरेको लगानी सार्थक बन्नेछ । राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुनेछ । लगानी गरेर इज्जत राख्ने दिन छ । प्रतिकार गरेर बोल्ने बानीले अप्ठेरो परिस्थितिको सिर्जना हुनसक्छ । परिवारमा भने कर्तव्य पूरा गर्नु उचित हुनेछ ।

मिथुनः साना कुराले मन अशान्त बन्नेछ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा हरेक कुरामा संकट झेल्नुपर्ने देखिन्छ । परिवारको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कटः सोचेको काम बन्नेछ । राज्यको सेवामा भए महत्तवपूर्ण काम बन्नेछ । प्रतिकार गर्ने बानीले घाटा हुनेछ । दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ । परेवालाई दाना मात्र दिएमा काम बन्नेछ ।

सिंहः दिन सामान्य राम्रो छ । साथीभाइले प्रयोग गर्न खोज्ने भएकाले सचेत भएर काम गर्नुपर्नेछ । स्वदेशमा विकल्प देखेर खुशी हुने दिन छ । परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्याः सोचेको काम बन्नेछ । साथीभाइ र आफन्तको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासले हौसला थपिनेछ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

तुलाः अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती भए पनि घाटा नहुने भएकाले यो क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ । विपक्षी शान्त भएकाले महत्त्वपूर्ण काम बन्ने योग छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

वृश्चिकः आम्दानीका दृष्टिले दिन राम्रो छ । दाजुभाइसँग गरेको सहकार्यले फाइदा हुनेछ । साना कुरामा नअल्झिनु राम्रो हुनेछ । तर्क गर्नाले मन अशान्त हुनेछ । शिक्षाको क्षेत्रमा तपाईंको प्रयास सफल भए पनि स्वास्थ्यमा भने ख्याल गर्नुपर्नेछ ।

धनुः दिन राम्रो छ । साथीको साथ र प्रशंसा प्राप्त हुने योग छ । थोरै लगानी गरेर सम्पत्ति आर्जन हुनेछ । घुमफिरको योजना बन्न सक्छ । राज्यको तर्फबाट तपाईंलाई हेर्ने नजर राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछन् । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मकरः तपाईंले कला र गलाको प्रदर्शन गर्ने दिन हो । लगानीका क्षेत्र बलिया भएकाले लगानी गर्ने हिम्मत गर्नुपर्ने समय आएको छ । धार्मिक घुमघामको तय हुनाले मन शान्त बन्नेछ ।

कुम्भः साना कुराले मनमा झन्झट थप्नेछ । बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ । सञ्चित धन खर्च हुनेछ । शिक्षामा मिहिनेत गरेमा सफलता मिल्नेछ ।

मीनः मन शान्त बन्नेछ । उपचारमा भए स्वास्थ्यमा लाभ मिल्नेछ । शिक्षामा ढिलासुस्ती भए पनि स्वास्थ्यले साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । हरेक काममा मिहिनेत गर्नुपर्नेछ ।

Previous Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Next Post

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

metakhabar

metakhabar

सम्बन्धित खबर

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

१८ चैत्र २०८२,
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
आर्थिक

गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

१८ चैत्र २०८२,
बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
Load More
Next Post
आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In