• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिसोमा रुघाखोकी र मौसमी फ्लुबाट कसरी बच्ने ? यस्ता छन् चिकित्सकका सुझाव

metakhabar by metakhabar
५ पुस २०८२,
0
चिसोमा रुघाखोकी र मौसमी फ्लुबाट कसरी बच्ने ? यस्ता छन् चिकित्सकका सुझाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिस्तारै चिसो बढिरहेको छ। यो चिसोको मौसममा बालबालिका, वृद्ध वृद्धा मात्र नभई युवा उमेरका मानिसलाई पनि विभिन्न समस्या देखिने गर्छन्।

यो समयमा रुघाखोकी र निमोनियाको समस्या धेरै देखिन्छ। रुघाखोकीलाई सामान्य ठानेर समयमा उपचार नगरेमा निमोनिया हुनसक्छ। दीर्घ रोग भएकालाई झन् निमोनियाको सङ्क्रमणको जोखिम बढी हुने चिकित्सक बताउँछन्।

किन हुन्छ निमोनिया ? चिसो बढेसँगै सामान्य रुघाखोकी, मौसमी फ्लु बढेको छ, यसबाट कसरी बच्ने ?

यस्ता छन् जनरल फिजिसियन डा. रक्षा गौतमका सुझाव

चिसो मौसममा हुने निमोनिया के हो ?
साधारण भाषामा बच्चाको छातीमा हुने ‘इन्फेक्सन’लाई निमोनिया भनिन्छ। फोक्सोमा आउने एक प्रकारको खराबी नै निमोनिया हो। जसमा फोक्सोका कोषहरू सुनिन्छन् अनि श्वासप्रश्वासमा समस्या हुन्छ।

ब्याक्टेरिया र भाइरसले निमोनिया गराउँछ। निमोनिया भनेको बालबालिकाको मृत्यु गराउने प्रमुख रोगमध्ये मुख्य रोग हो। यसको सङ्क्रमण सबैभन्दा बढी दुई वर्षमुनिका साना बालबालिकालाई हुन्छ।

चिसो बढेसँगै देखिने सामान्य रुघाखोकी र मौसमी फ्लुबाट कसरी बच्ने ?
नेपालमा २०१६ मा भएको मौसमी फ्लुको अध्ययनले पुस र माघ महिनामा र असार र साउनमा गरेर वर्षमा दुई पटक मौसमी फ्लुले आक्रमण गर्ने देखाएको थियो ।

पुस र माघमा जाडो हुने र असार र साउनमा पानी पर्ने र चिसो हुने हुँदा भाइरसको सङ्क्रमण द्रुत गतिमा फैलिने हुन्छ। यसलाई मौसमी फ्लु भनिएको हो।

जुनै पनि भाइरसबाट सर्ने रोगबाट बच्न हात धोइराख्ने, सामाजिक दूरी कायम गर्ने, रोगको विषयमा आत्तिने र मात्तिने गर्नु हुँदैन। कमन कोल्डको भ्याक्सिन हुँदैन, मौसमी रुघाखोकीको फ्लुको चाहिँ भ्याक्सिन हुन्छ।

त्यसैले भदौ र असोजमा बिरामीलाई वर्षमा एक भ्याक्सिन लगाउनुहोस् भनिएको छ। यो लगाएर कुनै समस्या आउँदैन भन्ने हुँदैन। तर, ज्यानै गुमाउनु पर्ने अवस्था हुँदैन।

Previous Post

राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In