• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युवा आन्दोलनका नेताको मृत्युपछि बाङ्ग्लादेशमा चर्कियो हिंसा

metakhabar by metakhabar
४ पुस २०८२,
0
युवा आन्दोलनका नेताको मृत्युपछि बाङ्ग्लादेशमा चर्कियो हिंसा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने युवा आन्दोलनका एकजना प्रमुख नेताको मृत्युपछि त्यहाँ हिंसा चर्किएको छ ।

शरिफ ओस्मान हादीलाई गत साता ढाकाको एउटा मस्जिदबाट बाहिर निस्किने क्रममा नकाबधारी आक्रमणकारीहरूले गोली हानेका थिए र बिहीवार सिङ्गापुरमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

सन् २०२४ मा भएको आन्दोलनपछि बाङ्ग्लादेशका अधिकारीहरूले पहिलो पटक चुनावको मिति घोषणा गरेको एक दिनपछि गोलाबारी भएको हो। चुनावमा हादीले स्वतन्त्र उम्मेदवारको रूपमा लड्ने योजना बनाइरहेका थिए ।

बिहीवार उनको मृत्युको खबर सार्वजनिक हुने बित्तिकै उनका सयौँ समर्थकहरू राजधानीको एउटा चोकमा विरोध प्रदर्शन गर्न भेला भएका छन् । पछि प्रदर्शनकारीहरूले बाङ्ग्लादेशका अग्रणी पत्रिका द डेली स्टार र प्रोथोम अलीको कार्यालयमा तोडफोड गरे जसमध्ये एउटा भवनमा आगजनी गरियो ।

घटनास्थलमा सेना तैनाथ गरिएको थियो भने अग्निनियन्त्रकहरूले भवनभित्र फसेका पत्रकारहरूलाई उद्धार गरेका थिए । ३२ वर्षीय हादी प्रदर्शनकारी विद्यार्थीहरूको समूह इन्कलाब मञ्चका एकजना वरिष्ठ नेता र छिमेकी भारतका एक स्पष्ट आलोचक थिए ।

बाङ्ग्लादेशका राजनीतिक दलहरूले उनको निधनमा शोक व्यक्त गर्दै अन्तरिम सरकारलाई दोषीहरूलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेका छन् । नोबर पुरस्कार विजेता मोहम्मद युनुसले हादीको मृत्यु ‘देशका लागि अपूरणीय क्षति’ भएको बताएका छन् । अन्तरिम सरकारले शनिबार राष्ट्रिय शोकको घोषणा गरेको छ।

Previous Post

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

Next Post

चुनावी सुरक्षाको तयारी यसरी गर्दैछ प्रहरी

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
जाँचबुझ आयोगले प्रहरीका यी अधिकारीलाई तोक्यो स्थानहद, बयान सुरु

चुनावी सुरक्षाको तयारी यसरी गर्दैछ प्रहरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In