• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

    चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२९ मंसिर २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । उपचारकोक्रममा भए लाभ हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । ठुला व्यक्तिको सेवामा दिन बित्नेछ । आफन्तले प्रयोग गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

वृषः दिन सहज छ । थोरै श्रम गरेर राम्रो आम्दानी हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । प्रयास गरेको हरेक क्षेत्रमा सफलता मिल्नेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ ।

मिथुनः बोल्दा सचेत बन्नुपर्नेछ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । परिवारको सुझाव अनुसार अगाडि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कटः दिन सहज छ । साथीभाइको साथ मिल्नेछ । राजनीतिमा सेवाको अवसर मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम रहेको छ ।

सिंहः शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । व्यापारमा हात लगाएको भए सफलता मिल्नेछ । एकल लगानीबाट फाइदा हुने योग छ । गोपनीयतालाई सुरक्षित गर्नु राम्रो हुनेछ । तपाईंको कामको चियोचर्चो गर्ने मान्छे सक्रिय भएकाले गोप्य ढंगले काम गर्दा फाइदा मिल्नेछ ।

कन्याः दिन राम्रो छ । आम्दानी हुनेछ । साथीभाइसँग कतै रमाइलो गर्न जाने योजना बन्न सक्छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । व्यापारमा फाइदा हुने योग छ । वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ । परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ ।

तुलाः कला र गलाको प्रशंसा हुनेछ । परिवारको सल्लाह अनुसार गरेको काममा सफलता मिल्नेछ । सञ्चित धन खर्च हुनेछ । बोल्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा समस्या हुनसक्छ ।

वृश्चिकः स्वास्थ्यले साथ दिनेछ । बोली र व्यवहारमा एकरुपता नभएमा समस्या हुनेछ । बिहान उठेर पिपलको दर्शन मात्र गरेमा मन शान्त बन्नेछ । दाम्पत्य जीवन सहज बन्ने योग छ ।

धनुः दिन राम्रो छ । दैनिक काम सहजै बन्नेछन् । तपाईंको प्रशंसा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । गुरुसँग भेट हुने योग छ । तपाईंका विरोधी सक्रिय भएकाले बोलीमा ख्याल गर्नुपर्नेछ ।

मकरः दिन राम्रो छ । प्रशंसा गर्नेहरु बढ्नेछन् । मनमा भएका बेदना पोख्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । विपक्षी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः सञ्चित धन खर्च हुनेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । स्वदेशमा गरेको लगानी भन्दा विदेशको रमझमले मन तान्नेछ । विदेशमा लगानी भए राम्रो फाइदा हुनेछ ।

मीनः साथीसँग भेट हुनेछ । मन प्रशन्न हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । आम्दानीका स्रोत खुल्नेछन् । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

Previous Post

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

Next Post

आज सफला एकादशी वर्त, यस्ता छन् धार्मिक महत्व

metakhabar

metakhabar

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह
समाचार

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

१७ चैत्र २०८२,
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
समाचार

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

१७ चैत्र २०८२,
औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला
फिचर-ब्यानर

औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

१७ चैत्र २०८२,
काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ
समाचार

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

१७ चैत्र २०८२,
Load More
Next Post
आज सफला एकादशी वर्त, यस्ता छन् धार्मिक महत्व

आज सफला एकादशी वर्त, यस्ता छन् धार्मिक महत्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In