• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा अभियानकर्मीको आपत्ति

by
१५ माघ २०७९,
0
राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा अभियानकर्मीको आपत्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सूचनाको हक कार्यान्वयनको अभियानमा काम गरिरहेका सङ्घ, संस्था र अभियानकर्मीले राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ नेपालको नेतृत्वमा आज राष्ट्रिय सूचना आयोगमा पुगी प्रमुख आयुक्त र आयुक्तहरूको ध्यानाकर्षण गराइएको हो । गत पुस १२ गते मुख्यसचिव नेतृत्वको सूचनाको वर्गीकरणसम्बन्धी समितिले सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली २०६५ लाई निष्क्रिय पार्ने गरी ८७ प्रकारका विषय गोप्य रहने निर्णय गरेको थियो ।

मुख्यसचिव नेतृत्वको समितिले पाँच खण्डमा ८७ प्रकारका नीतिगत विषयहरू नागरिकको सार्वजनिक पहुँचमा नहुने गरी गोप्य राख्ने उल्लेख गरिएको अभियानकर्मीले आयोगमा जानकारी गराएका थिए । नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवं सूचनाको हकको क्षेत्रमा कार्यरत फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले यस विषयमा आज आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्वको जानकारीविना सूचनाको वर्गीकरण गरिएको जानकारी गराउनुभएको पनि उहाँले सुनाउनुभयो । यस सम्बन्धमा अभियानकर्मीसँग छलफल गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले बताउनुभएको छ ।

सो अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले यससम्बन्धी विस्तृत जानकारी आएपछि आयोगले आवश्यक निर्णय लिने जानकारी गराउनुभएको थियो । सरकारले यसअघि डा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पनि सरोकार भएकासँग सल्लाह नगरी गरेको सूचनाको वर्गीकरण सर्वोच्च अदालतको आदेशमा खारेज भएको थियो ।

महासङ्घका अध्यक्ष उमिद वागचन्द सूचना वर्गीकरणको प्रक्रियाका बारेमा अध्ययन गरिरहेकाले यससम्बन्धी विस्तृत विवरण आएपछि आवश्यक निर्णय गरी संविधान एवं कानून प्रदत्त नागरिकको सूचनाको हक संरक्षणका लागि लाग्ने प्रतिबद्धता जनाउनुहुन्छ ।

Previous Post

निकुञ्जमा जङ्गल सफारीका लागि दिइयो प्रवेश अनुमति, पर्यटन व्यवसायी उत्साहित

Next Post

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई ‘हृदयरोग अध्ययन केन्द्र’का रूपमा विकास गरिने

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई ‘हृदयरोग अध्ययन केन्द्र’का रूपमा विकास गरिने

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई ‘हृदयरोग अध्ययन केन्द्र’का रूपमा विकास गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In