• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२७ मंसिर २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२०८२ साल मंसिर २७ गते शनिबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः शिक्षामा सफलता मिल्नेछ । बोल्दा नराम्रो शब्द बाहिर जान सक्छन् । साना कुरामा झगडा नगर्नु राम्रो हुनेछ । राजनीतिक संगठनबाट भने भयको जोखिम छ । व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ ।

वृषः दिन राम्रो छ । सोचेका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । सानो कुरामा विवाद नगर्नु राम्रो हुनेछ । परिवारले राम्रो रेखदेख गर्नेछन् ।

मिथुनः दिन सामान्य राम्रो छ । महत्त्वपूर्ण भेटघाटको अवसर मिल्नेछ । मनमा भएका खटपटी शान्त हुनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । नयाँ योजना वा कामको थालनी भने नगर्नु उचित हुनेछ ।

कर्कटः दिन राम्रो छ । आज आयआर्जन हुनेछ । पठनपाठनमा मन जानेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

सिंहः घुमफिरको योजना बन्न सक्छ । मिष्ठान्न भोजन हुनेछ । शिक्षामा सफलता र स्वास्थ्यमा सुधार हुनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्याः दिन राम्रो छ । लामो समयदेखि खोजी गरेको महत्त्वपूर्ण सामग्री फेला पर्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । आफन्तले भन्दा अपरिचित व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन् ।

तुलाः दिन सामान्य छ । शत्रु बढ्नेछन् । शिक्षाको क्षेत्रमा भएको लगानीमा ढिलासुस्ती हुनेछ । जग्गा सम्बन्धी कारोबारमा तपाईंलाई घाटा हुने जोखिम छ । व्यापार सुस्त हुने भएकाले धैर्यता आवश्यक देखिन्छ ।

वृश्चिकः साथीभाइको साथ मिल्नेछ । इज्जत बढ्नेछ । रोगले भने सताउने जोखिम छ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

धनुः दिन राम्रो छ । तपाईंमाथि लागेको आरोपबाट मुक्ति मिल्नेछ । साथीभाइसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ । पशुपन्छी र कृषि क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ । फलफूलको व्यापारमा फाइदा हुने योग छ ।

मकरः दिन सामान्य राम्रो छ । आम्दानी हुनेछ । गल्ती नगरेको ठाउँमा पनि गम्भीर आरोप लाग्ने जोखिम रहेको छ । परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

कुम्भः रोगबाट मुक्त हुने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । एकल निर्णयले घाटा हुने भएकाले संयुक्त लगानी र सहकार्यमा अगाडि बढ्नु फाइदा हुनेछ ।

मीनः धनलक्ष्मी योगलाई सदुपयोग गर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ ।

Previous Post

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

Next Post

आज देशभरको मौसम मुख्यतया सफा रहने

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

आज देशभरको मौसम मुख्यतया सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In