• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भक्तपुरमा योमरी उत्सव तथा खाना महोत्सव सम्पन्न

metakhabar by metakhabar
२१ मंसिर २०८२,
0
भक्तपुरमा योमरी उत्सव तथा खाना महोत्सव सम्पन्न

eQmk'/, @) dªl;/ M g]kfn dhb'/ ls;fg kf6L[sf cWoIf gf/fo0fdfg lah'S5]F eQmk'/ gu/kflnsfn] cfh oxfF cfof]hgf u/]sf] of]d/L pT;j, :yfgLO vfgf dxf]T;j Pj+ ;fF:s[lts sfo{qmdsf] cjnf]sg ub}{ . tl:j/ M /d]z lu/L, /f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर : भक्तपुर नगरपालिकाले आज यहाँ योमरी उत्सव, खाना महोत्सव, स्थानीय उत्पादनको प्रर्दशनी एवं सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

भक्तपुरको सूर्यमढीबाट नगरप्रमुख सुनिल प्रजापतिले शुभारम्भ गर्नुभएको योमरीका विभिन्न परिकारसहितको सांस्कृतिक ¥यालीले नगरका विभिन्न क्षेत्र परिक्रमा गरी दत्तात्रयमा आएर महोत्सवमा परिणत भएको थियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँेले उद्घाटन गर्नुभएको एकदिने महोत्सवमा स्थानीय परिकारको स्वाद लिन स्वदेशी तथा विदेशी पर्यटकको भीड लागेको थियो ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिका आफैँमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व बोकेको सहर रहेको बताउदै यहाँको इतिहास, सम्पदा, सांस्कृतिक नाचलगायतले पर्यटकलाई आकर्षित गरिरहेको उल्लेख गर्नुभयो ।

नगरप्रमुख प्रजापतिले कला, संस्कृति, सम्पदा र परिकारलाई जाडेर पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले यस प्रकारको कार्यक्रम आयोजना गरेको बताउनुभयो । यसले स्थानीय परिकार, कला, संस्कृतिको पहिचान बढाउन र व्यावसायिक रूपमा यहाँका परिकारको प्रवर्द्धन गर्न टेवा पुग्ने उहाँको भनाइ थियो ।

महोत्सवमा सहभागि हुन उपत्यकाका विभिन्न जिल्ला र विभिन्न ठाउँबाट आन्तरिक पर्यटककोसमेत घुइँचो लागेको थियो । नगरपालिकाले दत्तात्रयलगायत स्थानमा यामरी प्रर्दशनी, सल्ला गणेश, क्वाठण्डौँ, सूर्यमढी, जेलाँलगायत स्थानमा खाना महोत्सव तथा स्थानीय उत्पादनको प्रर्दशनी गरिएको छ । त्यस अवसरमा योमरी, बारा, चटामरी, जुजु धौ, मःमःलगायत विभिन्न स्थानीय परिकारको राखिएका थिए ।

Previous Post

अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल

Next Post

एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
समाचार

खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

१६ चैत्र २०८२,
Load More
Next Post
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In